Psalm 112:8
त्यो मानिसमा आत्मविश्वास छ, उ भयभीत हुनेछैन। उसले आफ्नो शत्रुहरूलाई परास्त गर्नेछ।
Psalm 112:8 in Other Translations
King James Version (KJV)
His heart is established, he shall not be afraid, until he see his desire upon his enemies.
American Standard Version (ASV)
His heart is established, he shall not be afraid, Until he see `his desire' upon his adversaries.
Bible in Basic English (BBE)
His heart is resting safely, he will have no fear, till he sees trouble come on his haters.
Darby English Bible (DBY)
His heart is maintained, he is not afraid, until he see [his desire] upon his oppressors.
World English Bible (WEB)
His heart is established. He will not be afraid in the end when he sees his adversaries.
Young's Literal Translation (YLT)
Sustained is his heart -- he feareth not, Till that he look on his adversaries.
| His heart | סָמ֣וּךְ | sāmûk | sa-MOOK |
| is established, | לִ֭בּוֹ | libbô | LEE-boh |
| he shall not | לֹ֣א | lōʾ | loh |
| be afraid, | יִירָ֑א | yîrāʾ | yee-RA |
| until | עַ֖ד | ʿad | ad |
| אֲשֶׁר | ʾăšer | uh-SHER | |
| he see | יִרְאֶ֣ה | yirʾe | yeer-EH |
| his desire upon his enemies. | בְצָרָֽיו׃ | bĕṣārāyw | veh-tsa-RAIV |
Cross Reference
भजनसंग्रह 59:10
परमेश्वरले मलाई प्रेम गर्नुहुन्छ, अनि उहाँले मलाई जित्न साथ दिनुहुन्छ। उहाँले मेरो शत्रुहरू परास्त गर्नलाई सघाउनु हुन्छ।
भजनसंग्रह 31:24
बलियो र वीर होऊ, तिमीहरू सबै जो परमप्रभुको सहयोग पर्खिरहेका छौ।
भजनसंग्रह 91:8
हेर मात्र, अनि तिमीले देख्ने छौ ती दुष्ट मानिसहरू दण्डित भएको।
भजनसंग्रह 118:7
परमप्रभु मेरो सहयोगी हुनुहुन्छ म मेरो शत्रुहरू परास्त भएको देख्नेछु।
हिब्रू 13:9
किसिम-किसिमको अनौठा शिक्षाहरूले आफूलाई कुबाटोमा लैजान नदेऊ। परमेश्वरको अनुग्रहले तिमीहरूका हृदय बलियो बनून्, खानाको नियम पछ्यउनाले होइन। त्यस्ता नियम जसले पछ्याए त्यसले कसैको लाभ गरेको छैन।
भजनसंग्रह 27:14
परमप्रभुको सहयोगलाई पर्ख! बलियो र साहसी होऊ! अनि परमप्रभुको सहयोग पर्ख!
भजनसंग्रह 92:11
मैले मेरो शत्रुहरू वरिपरि भएको देखें। तिनीहरू मलाई आक्रमण गर्न तयार भएका विशाल साँढेहरू जस्ता छन्। मेरो बारेमा तिनीहरूले के कुरा गरिरहेका छन् सो मैले सुनें।
हितोपदेश 3:33
दुष्ट मानिसको घर परमप्रभुद्वारा श्रापित रहन्छ अनि इमान्दार मानिसको घर उहाँद्वारा आशीषित हुन्छ।