Psalm 107:27
तिनीहरू धरमरिरहेका थिए अनि मातेको मानिस सरह पछारिए, माझी रूपमा तिनीहरूको कुशलता बेकार भयो।
Psalm 107:27 in Other Translations
King James Version (KJV)
They reel to and fro, and stagger like a drunken man, and are at their wit's end.
American Standard Version (ASV)
They reel to and fro, and stagger like a drunken man, And are at their wits' end.
Bible in Basic English (BBE)
They are turned here and there, rolling like a man who is full of wine; and all their wisdom comes to nothing.
Darby English Bible (DBY)
They reel to and fro, and stagger like a drunken man, and they are at their wits' end:
World English Bible (WEB)
They reel back and forth, and stagger like a drunken man, And are at their wits' end.
Young's Literal Translation (YLT)
They reel to and fro, and move as a drunkard, And all their wisdom is swallowed up.
| They reel to and fro, | יָח֣וֹגּוּ | yāḥôggû | ya-HOH-ɡoo |
| and stagger | וְ֭יָנוּעוּ | wĕyānûʿû | VEH-ya-noo-oo |
| man, drunken a like | כַּשִּׁכּ֑וֹר | kaššikkôr | ka-SHEE-kore |
| and are at their wits' | וְכָל | wĕkāl | veh-HAHL |
| end. | חָ֝כְמָתָ֗ם | ḥākĕmātām | HA-heh-ma-TAHM |
| תִּתְבַּלָּֽע׃ | titballāʿ | teet-ba-LA |
Cross Reference
अय्यूब 12:25
ती मुखियाहरू त्यस मानिस जस्ता हुन जो अँध्यारो बाटोहरूमा हिंडिरहेको अनुभव गर्दछ। तिनीहरू मताहा मानिस जस्ता हुन्छन जसलाई कहाँ गइरहेछु भन्ने होश हुदैन।”
यशैया 19:3
मिश्रका मानिसहरू दोधारमा पर्नेछन्। ती मानिसहरू आफ्ना झूटा देवताहरू अनि ज्ञानी जनलाई सोध्नेछन्, के गर्नु पर्नेछ? तिनीहरूले आफ्ना तांत्रिकहरू र झाँक्रीहरूलाई सोध्नेछन्। तर तिनीहरूको उपदेश अनुपयोगी हुनेछन्।”
यशैया 19:14
परमप्रभुले अगुवाहरूलाई दोधार बनाई दिनुभयो। तिनीहरू भडके र मिश्रलाई गल्ती मार्गमा डोर्याए। जे पनि अगुवाहरूले गरे सबै गल्तीहरू नै गरे। तिनीहरू मतवाला मानिसहरू सरह धर्मराउँदै भूईंमा शिथिल भएर लडिरहेका छन्।
यशैया 29:9
आश्चर्यचकित र छक्क पर। तर दाखरस पिएर होइन तिमी घरमरिदै लड्नेछौ।
अय्यूब 37:20
म परमेश्वरलाई भन्ने छैन कि म उहाँसँग बोल्न चाहन्छु। त्यो ध्वंश गराई माग्नु बराबर हुनेछ।
यशैया 24:20
संसारमा पापहरू एकदम गह्रौं भईसक्यो। यसैले पृथ्वी त्यही गह्रौंको कारण झर्नेछ। पृथ्वी पुरानो घर जस्तै र्थकिनेछ। मद पिएर मातेको मानिस जस्तो पृथ्वी लड्नेछ। पृथ्वी यथावत् रहनलाई सक्षम हुनेछैन।
प्रेरित 27:15
त्यस बतासले जहाजलाई आफ्नौ। दिशातिर लग्यो कारण हामी त्यसको विपरीत जान सकेनौं। यसर्थ हामीले जहाजमा आफ्नो नियन्त्रण छाडायौं औ बतास र छाल पट्टि नै जहाज जान दियौं।