Psalm 106:35 in Nepali

Nepali Nepali Bible Psalm Psalm 106 Psalm 106:35

Psalm 106:35
तिनीहरू अरू जातिहरूसँग मिसिए, अनि अरू जातिहरूले जे गर्दै थिए त्यही गरे।

Psalm 106:34Psalm 106Psalm 106:36

Psalm 106:35 in Other Translations

King James Version (KJV)
But were mingled among the heathen, and learned their works.

American Standard Version (ASV)
But mingled themselves with the nations, And learned their works,

Bible in Basic English (BBE)
But they were joined to the nations, learning their works.

Darby English Bible (DBY)
But they mingled with the nations, and learned their works;

World English Bible (WEB)
But mixed themselves with the nations, And learned their works.

Young's Literal Translation (YLT)
And mix themselves among nations, and learn their works,

But
were
mingled
וַיִּתְעָרְב֥וּwayyitʿorbûva-yeet-ore-VOO
heathen,
the
among
בַגּוֹיִ֑םbaggôyimva-ɡoh-YEEM
and
learned
וַֽ֝יִּלְמְד֗וּwayyilmĕdûVA-yeel-meh-DOO
their
works.
מַֽעֲשֵׂיהֶֽם׃maʿăśêhemMA-uh-say-HEM

Cross Reference

न्यायकर्ता 3:5
इस्राएलका मानिसहरू कनानी, हित्ती, एमोरी, परिज्जी, हिब्बी अनि यबूसी मानिसहरू साथ बस्थे।

यहोशू 15:63
यहूदाका सेना यरूशलेममा बसेका यबूसी मानिसहरूलाई बाहिर निक्लन बाध्य तुल्याउन सामर्थ भएनन्। यसर्थ आजसम्म यरूशलेममा यहूदाका मानिसहरू माझ यबूसी मानिसहरू बस्छन्।

न्यायकर्ता 1:27
कनानी मानिसहरू बेतशान, तानाक, दोर, इब्लाम, मगिदो अनि ती शहरहरू वरिपरिका स-साना शहरहरूमा बस्दै थिए। मनश्शेका कुल समूहका मानिसहरूले ती मानिसहरूलाई ती शहरहरू छोड्न बाध्य तुल्याउन सकेनन्। यसकारण कनानी मानिसहरू त्यहाँ बसे। तिनीहरूले आफ्ना घर छोड्न अस्वीकार गरे।

न्यायकर्ता 2:2
तर बद्लामा, तिमीहरूले यस भूमिमा बस्ने मानिसहरूसित कुनै पनि करार कहिले बाँध्ने छैनौ। तिमीहरूले तिनीहरूका वेदीहरू नष्ट गर्नुपर्छ। त्यो तिमीहरूलाई मैले भनेको थिएँ। तर तिमीहरूले मेरो आज्ञा पालन गरेनौं।

यशैया 2:6
म तिमीलाई यो भन्छु किनभने तिमीले आफ्ना सन्तानहरू छोड्‌यौ। तिम्रा मानिसहरू पूर्वका मानिसहरू जस्तो भूल विचारले भरिएकाछन्। तिम्रा मानिसहरू पलिश्तीहरूले जस्तै भविष्यवाणी गर्ने चेष्टा गर्दैछन्। तिम्रा मानिसहरूले विदेशी विचार सम्पूर्ण रूपले स्वीकार गरिरहेका छन्।

1 कोरिन्थी 5:6
तिमीहरूको घमण्ड राम्रो संकेत होइन। “थोरै खमीरले जम्मै डल्ला नै खमीरी बनाउँछ” यो जानेकै छौ।

1 कोरिन्थी 15:33
भ्रममा नपरः “खराब संगतले असल बानी नष्ट गर्छ।”