Joshua 4:14
त्यस दिन परमप्रभुले इस्राएलका सबै मानिसहरूको नजरमा यहोशूलाई एक महान मानिस बनाउनु भयो। त्यस समय देखि मानिसहरूले यहोशूलाई सम्मान गर्न थाले। तिनीहरूले यहोशूलाई तिनको जीवनकाल भरि त्यही प्रकारले सम्मान गरे जसरी तिनीहरूले मोशालाई सम्मान गर्थे।
Joshua 4:14 in Other Translations
King James Version (KJV)
On that day the LORD magnified Joshua in the sight of all Israel; and they feared him, as they feared Moses, all the days of his life.
American Standard Version (ASV)
On that day Jehovah magnified Joshua in the sight of all Israel; and they feared him, as they feared Moses, all the days of his life.
Bible in Basic English (BBE)
That day the Lord made Joshua great in the eyes of all Israel; and all the days of his life they went in fear of him, as they had gone in fear of Moses.
Darby English Bible (DBY)
On that day Jehovah magnified Joshua in the sight of all Israel; and they feared him, as they had feared Moses, all the days of his life.
Webster's Bible (WBT)
On that day the LORD magnified Joshua in the sight of all Israel, and they feared him, as they feared Moses, all the days of his life.
World English Bible (WEB)
On that day Yahweh magnified Joshua in the sight of all Israel; and they feared him, as they feared Moses, all the days of his life.
Young's Literal Translation (YLT)
On that day hath Jehovah made Joshua great in the eyes of all Israel, and they reverence him, as they reverenced Moses, all days of his life.
| On that | בַּיּ֣וֹם | bayyôm | BA-yome |
| day | הַה֗וּא | hahûʾ | ha-HOO |
| the Lord | גִּדַּ֤ל | giddal | ɡee-DAHL |
| magnified | יְהוָה֙ | yĕhwāh | yeh-VA |
| אֶת | ʾet | et | |
| Joshua | יְהוֹשֻׁ֔עַ | yĕhôšuaʿ | yeh-hoh-SHOO-ah |
| in the sight | בְּעֵינֵ֖י | bĕʿênê | beh-ay-NAY |
| of all | כָּל | kāl | kahl |
| Israel; | יִשְׂרָאֵ֑ל | yiśrāʾēl | yees-ra-ALE |
| feared they and | וַיִּֽרְא֣וּ | wayyirĕʾû | va-yee-reh-OO |
| him, as | אֹת֔וֹ | ʾōtô | oh-TOH |
| they feared | כַּֽאֲשֶׁ֛ר | kaʾăšer | ka-uh-SHER |
| יָֽרְא֥וּ | yārĕʾû | ya-reh-OO | |
| Moses, | אֶת | ʾet | et |
| all | מֹשֶׁ֖ה | mōše | moh-SHEH |
| the days | כָּל | kāl | kahl |
| of his life. | יְמֵ֥י | yĕmê | yeh-MAY |
| חַיָּֽיו׃ | ḥayyāyw | ha-YAIV |
Cross Reference
यहोशू 3:7
तब परमप्रभुले यहोशूलाई भन्नु भयो, “आज म तँलाई इस्राएलका समस्त मानिसहरूको नजरमा महान तुल्याउने काम शुरू गर्नेछु। तब मानिसहरूले जान्ने छन् म मोशाको साथमा थिएँ त्यसरी नै तेरो साथमा पनि छु।
प्रस्थान 14:31
इस्राएलका मानिसहरूले परमप्रभुको महाशक्ति थाह पाए जब उहाँले मिश्रका सेनाहरूलाई परास्त गर्नु भयो। यसकारण मानिसहरू परमप्रभुसित डराए। तिनीहरूले फेरि परमप्रभु र उहाँका सेवक मोशामाथि विश्वास गर्नु थाले।
यहोशू 1:16
तब मानिसहरूले यहोशूलाई उत्तर दिए, “हामीलाई गर्नु भनी जो आज्ञा तपाइले दिनुहुन्छ त्यो हामी गर्नेछौं। तपाइले हामीलाई जहाँ जानु भन्नुहुन्छ हामी जानेछौं।
1 शमूएल 12:18
यसकारण शमूएलले परमप्रभुसँग प्रार्थना गरे। त्यही दिन परमप्रभुले मेघ गर्जनसित पानी बर्साउनु भयो। यसकारणले गर्दा मानिसहरू परमप्रभु र शमूएलसंग साह्रै डराए।
1 राजा 3:28
इस्राएलका मानिसहरूले राजा सुलेमानको निर्णय सुने। तिनीहरूले उनको धेरै नै आदर र सम्मान गरे किनभने उनी बुद्धिमान थिए। तिनीहरूले देखे सही न्याय गर्नमा उनीसँग परमेश्वरको बुद्धि थियो।
2 इतिहास 30:12
यहूदामा पनि परमेश्वरको शक्तिले मानिसहरूलाई संगठित तुल्याए जस द्वारा तिनीहरूले राजा अनि तिनका अधिकारीहरूका आज्ञा पालन गर्ने छन्। यस प्रकारले तिनीहरूले परमप्रभुको वचन पालन गरे।
हितोपदेश 24:21
हे! मेरो छोरा, परमप्रभुको अनि राजाको डर मान् अनि विद्रोहीहरूसँग कहिले सम्मिलित नहोऊ।
रोमी 13:4
शासकवर्ग तिमीहरूलाई सहयोग गर्ने परमेश्वरका सेवक हुन्। तर तिमीले अनुचित काम गर्यो भने तिमी डराउँछौ। शासकसँग दण्ड दिने अधिकार छ अनि उसले यो अधिकार चलाउँछ। अनुचित काम गर्नेलाई दण्ड दिने उ परमेश्वरको सेवक हो।
1 कोरिन्थी 10:2
तिनीहरू सबै बादल र समुद्रमा मोशामा बप्तिस्मा पाएका थिए।