John 13:19
अब योस हुन अगाडि नै म भनिरहेछु। जब यस्तो घटनेछ तब म उही नै हुँ भनेर तिमीहरूले विश्वास गर्नेछौ।
John 13:19 in Other Translations
King James Version (KJV)
Now I tell you before it come, that, when it is come to pass, ye may believe that I am he.
American Standard Version (ASV)
From henceforth I tell you before it come to pass, that, when it is come to pass, ye may believe that I am `he'.
Bible in Basic English (BBE)
From this time forward, I give you knowledge of things before they come about, so that when they come about you may have belief that I am he.
Darby English Bible (DBY)
I tell you [it] now before it happens, that when it happens, ye may believe that I am [he].
World English Bible (WEB)
From now on, I tell you before it happens, that when it happens, you may believe that I AM.
Young's Literal Translation (YLT)
`From this time I tell you, before its coming to pass, that, when it may come to pass, ye may believe that I am `he';
| Now | ἀπ' | ap | ap |
I | ἄρτι | arti | AR-tee |
| tell | λέγω | legō | LAY-goh |
| you | ὑμῖν | hymin | yoo-MEEN |
| before | πρὸ | pro | proh |
| τοῦ | tou | too | |
| it come, | γενέσθαι | genesthai | gay-NAY-sthay |
| that, | ἵνα | hina | EE-na |
| when | ὅταν | hotan | OH-tahn |
| pass, to come is it | γένηται | genētai | GAY-nay-tay |
| ye may believe | πιστεύσητε | pisteusēte | pee-STAYF-say-tay |
| that | ὅτι | hoti | OH-tee |
| I | ἐγώ | egō | ay-GOH |
| am | εἰμι | eimi | ee-mee |
Cross Reference
यूहन्ना 16:4
यी कुराहरू म तिमीहरूलाई अहिले भन्दैछु। अतः जब यी कुराहरू हुने समय आउनेछ, तब तिमीहरूले मैले होशियारी गराएको समझ्नेछौं।“मैले यी कुराहरू तिमीहरूलाई शुरूमा भनिन, किनभने म त्यस बेला तिमीहरूसंगै थिएँ।
यूहन्ना 14:29
यो हुनु भन्दा पहिल्यै मैले यो कुरा भनिसकेकोछु। जब यी सबै हुनेछ अनि तिमीहरूले विश्वास गर्नेछौ।
प्रकाश 1:17
जब मैले उहाँलाई देखें, म एक मरेको मानिस जस्तै उहाँको गोडामा परें। उहाँले आफ्नो दाहिने हात ममा राखर भन्नुभयो, “भयभीत नहोऊ। म आदि अनि अन्त हुँ।
यूहन्ना 8:58
येशूले उत्तर दिनुभयो, “म तिमीलाई साँचो भन्छु। अब्राहाम जन्मनु अघि म छु।”
यूहन्ना 8:23
तर येशूले ती यहूदीहरूलाई भन्नुभयो, “तिमीहरू यहाँ तलबाट आएका हौ। तर माथिबाट आएको हुँ। तिमीहरू यस संसारका हौ, तर म यस संसारको होइन।
यूहन्ना 1:15
यूहन्नाले ख्रीष्टकै सम्बन्धमा मानिसहरूलाई भने, “उहाँ एकजना हुनुहन्छ जसका विषयमा म भनिरहेको थिंए, ‘जो म पछि आउनु हुन्छ, उहाँ मभन्दा महान हुनुहुन्छ। किनभने उहाँ मभन्दा पहिल्यै आउनु भएको थियो।
लूका 21:13
तर यसले मेरो विषयमा केही भन्ने मौका पनि मिल्नेछ।
मत्ती 24:25
हेर, मैले अधिबाटै यस बारेमा तिमीहरूलाई सर्तक गराएकोछु।
मत्ती 11:3
यूहन्नाका चेलाहरूले येशूलाई सोधे, “यूहन्नाले आउँदैछ भन्नुभएको मानिस तपाईं नै हुनुहुन्छ, कि अरू कुनै मानिसलाई हामीले पर्खनु पर्ने हो?”
मलाकी 3:1
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हेर, म मेरो समचार-वाहकलाई पठाउँदैछु। उसले मेरो निम्ति बाटो तयार पर्नेछ। मालिक तपाईं जसको खोजिमा हुनुहुन्छत्यो अचानक उसको मन्दिरमा आउँनेछ। करारको समाचार-वाहक साँच्चै आउँदैछ।
यशैया 48:5
यसकारण के घटना घट्छ होला भनेर धेरै अघि मैले तिमीहरूलाई भनेको थिएँ। मैले ती कुराहरू घट्नु भन्दा अघि नै तिनीहरूको बारेमा भनेको थिएँ। मैले यो गरें ताकि तिमीले भन्नु नपरोस, ‘ती सबै हामीले बनाएका देवताहरूले गरेका भनेर।’ मैले यस्तो गरें भनी तिमीले भन्नु नपरोस, ‘हाम्रा मूर्तिहरूले यी देवताहरू हाम्रा हुन भन्ने कुरा बतायो।”‘
यशैया 43:10
परमप्रभु भन्नुहुन्छ, “तिमीहरू मेरो साक्षी हौ। मैले चुनेका दास तिमी हौ। मैले तिमीहरूलाई छानें ताकि तिमीहरूले मानिसहरूलाई मप्रति विश्वस्त पार्नलाई सहयोग गर। मैले तिमीहरूलाई छाने ताकि तिमीहरूले बुझ्नु पर्छ कि ‘म नै उही हुँ’ म नै साँचो परमेश्वर हुँ। मभन्दा पहिल्ये त्यहाँ कोही पनि परमेश्वर थिएन अनि म पश्चात पनि कोही परमेश्वर हुने छैन।
यशैया 41:23
हामीलाई ती कुराहरू बताऊ जुन के हुने होला हामीले जान्नै पर्छ। तब तिमीहरू वास्तवमा देवताहरू नै हौ भनेर हामी विश्वास गर्ने छौ। केही त गर! जे पनि गर राम्रो वा नराम्रो। तब तिमी जीउँदो नै हौ भनेर हामी देख्नेछौ। अनि हामी तिमीलाई पछ्याउने छौं।