Genesis 5

1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिकोसृष्टि गर्नुभयो।

2 परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुई रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो तिनीहरुलाई आशिष दिनु भयो अनि तिनीहरुलाई “मानिस” भन्नुभयो।

3 जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।

4 सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।

5 आदम 930 वर्षसम्म बाँचे र मरे।

6 जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।

7 एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरु जन्मे।

8 यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।

9 एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।

10 केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे

11 यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।

12 केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।

13 महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए

14 यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।

15 जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।

16 येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।

17 यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।

18 जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।

19 हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।

20 यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।

21 जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।

22 मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।

23 यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।

24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।

25 जब मतूशेलह 186 र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।

26 लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।

27 यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।

28 जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।

29 उनले आफ्नो छोरोको नाउँ न्‌ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”

30 न्‌ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।

31 लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।

32 नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।

1 This is the book of the generations of Adam. In the day that God created man, in the likeness of God made he him;

2 Male and female created he them; and blessed them, and called their name Adam, in the day when they were created.

3 And Adam lived an hundred and thirty years, and begat a son in his own likeness, after his image; and called his name Seth:

4 And the days of Adam after he had begotten Seth were eight hundred years: and he begat sons and daughters:

5 And all the days that Adam lived were nine hundred and thirty years: and he died.

6 And Seth lived an hundred and five years, and begat Enos:

7 And Seth lived after he begat Enos eight hundred and seven years, and begat sons and daughters:

8 And all the days of Seth were nine hundred and twelve years: and he died.

9 And Enos lived ninety years, and begat Cainan:

10 And Enos lived after he begat Cainan eight hundred and fifteen years, and begat sons and daughters:

11 And all the days of Enos were nine hundred and five years: and he died.

12 And Cainan lived seventy years, and begat Mahalaleel:

13 And Cainan lived after he begat Mahalaleel eight hundred and forty years, and begat sons and daughters:

14 And all the days of Cainan were nine hundred and ten years: and he died.

15 And Mahalaleel lived sixty and five years, and begat Jared:

16 And Mahalaleel lived after he begat Jared eight hundred and thirty years, and begat sons and daughters:

17 And all the days of Mahalaleel were eight hundred ninety and five years: and he died.

18 And Jared lived an hundred sixty and two years, and he begat Enoch:

19 And Jared lived after he begat Enoch eight hundred years, and begat sons and daughters:

20 And all the days of Jared were nine hundred sixty and two years: and he died.

21 And Enoch lived sixty and five years, and begat Methuselah:

22 And Enoch walked with God after he begat Methuselah three hundred years, and begat sons and daughters:

23 And all the days of Enoch were three hundred sixty and five years:

24 And Enoch walked with God: and he was not; for God took him.

25 And Methuselah lived an hundred eighty and seven years, and begat Lamech:

26 And Methuselah lived after he begat Lamech seven hundred eighty and two years, and begat sons and daughters:

27 And all the days of Methuselah were nine hundred sixty and nine years: and he died.

28 And Lamech lived an hundred eighty and two years, and begat a son:

29 And he called his name Noah, saying, This same shall comfort us concerning our work and toil of our hands, because of the ground which the Lord hath cursed.

30 And Lamech lived after he begat Noah five hundred ninety and five years, and begat sons and daughters:

31 And all the days of Lamech were seven hundred seventy and seven years: and he died.

32 And Noah was five hundred years old: and Noah begat Shem, Ham, and Japheth.

Genesis 5 in Tamil and English

1 आदमको परिवारको विषयमा लेखिएको इतिहास यही हो। परमेश्वरले मानिसको सृष्टि गर्दा आफ्नै प्रतिरुपमा मानिसजातिकोसृष्टि गर्नुभयो।
This is the book of the generations of Adam. In the day that God created man, in the likeness of God made he him;

2 परमेश्वरले मानिसलाई पुरूष र स्त्री दुई रुपमा सृष्टि गर्नुभयो। जब उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो तिनीहरुलाई आशिष दिनु भयो अनि तिनीहरुलाई “मानिस” भन्नुभयो।
Male and female created he them; and blessed them, and called their name Adam, in the day when they were created.

3 जब आदम 130 वर्षको वृद्ध भएका थिए, तिनको फेरि अर्को एउटा छोरो जन्मियो र उनले छोरोको नाउँ सेत राख्यो।
And Adam lived an hundred and thirty years, and begat a son in his own likeness, after his image; and called his name Seth:

4 सेतको जन्म भएपछि आदम अझ 800 वर्ष सम्म जीवित रहे अनि उनको अरु पनि छोरा-छोरीहरु भए।
And the days of Adam after he had begotten Seth were eight hundred years: and he begat sons and daughters:

5 आदम 930 वर्षसम्म बाँचे र मरे।
And all the days that Adam lived were nine hundred and thirty years: and he died.

6 जब सेत 105 वर्षको भए तब उनको एउटा छोरो जन्मियो जसको नाउँ उनले एनोश राखे।
And Seth lived an hundred and five years, and begat Enos:

7 एनोश जन्मेपछि सेत 807 वर्षसम्म जीवित रहे र यो समयमा सेतका अरु छोरा-छोरीहरु जन्मे।
And Seth lived after he begat Enos eight hundred and seven years, and begat sons and daughters:

8 यसर्थ सेत जम्मा 912 वर्षसम्म बाँचे र मरे।
And all the days of Seth were nine hundred and twelve years: and he died.

9 एनोशको उमेर 90 वर्षको भएपछि उनको एउटा छोरो जन्मियो जसको नाउँ केनान राखियो।
And Enos lived ninety years, and begat Cainan:

10 केनान जन्मेपछि एनोश 815 वर्ष सम्म बाँचे। यो समयमा एनोशका अरु छोरा-छोरीहरु पनि जन्मे
And Enos lived after he begat Cainan eight hundred and fifteen years, and begat sons and daughters:

11 यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।
And all the days of Enos were nine hundred and five years: and he died.

12 केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।
And Cainan lived seventy years, and begat Mahalaleel:

13 महलेलले जन्म लिएपछि केनान 840 वर्ष उमेरसम्म बाँचे। त्यस समयमा केनानका आठ छोरा-छोरीहरुले पनि जन्म लिए
And Cainan lived after he begat Mahalaleel eight hundred and forty years, and begat sons and daughters:

14 यसर्थ केनान 910 वर्ष सम्म बाँचे र मरे।
And all the days of Cainan were nine hundred and ten years: and he died.

15 जब महलेल 65 वर्षको भयो उसको एउटा छोरो जन्मियो जसको नाउँ येरेद राखियो।
And Mahalaleel lived sixty and five years, and begat Jared:

16 येरेद जन्मेपछि महलेल 830 वर्ष सम्म बाँचे र त्यस अवधिमा उसका धेरै छोरा-छोरीहरु जन्मे।
And Mahalaleel lived after he begat Jared eight hundred and thirty years, and begat sons and daughters:

17 यसर्थ महलेल जम्मा 895 वर्ष सम्म बाँचे र मरे।
And all the days of Mahalaleel were eight hundred ninety and five years: and he died.

18 जब येरेद 162र्बष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ हनोक राखिय।
And Jared lived an hundred sixty and two years, and he begat Enoch:

19 हनोक जन्मिएपछि येरेद 800 वर्ष सम्म बाँचे। यस अवधिमा येरेदका अरु छोरा-छोरीहरु भए।
And Jared lived after he begat Enoch eight hundred years, and begat sons and daughters:

20 यसर्थ येरेद जम्मा 962 वर्षसम्म बाँचे।
And all the days of Jared were nine hundred sixty and two years: and he died.

21 जब हनोक 65 वर्ष पुगे उनको एउटा छोरो जन्मियो जसको नाउँ मतूशेलह राखियो।
And Enoch lived sixty and five years, and begat Methuselah:

22 मतूशेलह जन्मेपछि हनोक 300 वर्ष सम्म परमेश्वरको पछि-पछि हिंडिरहे। यस अवधिमा उसको अरु छोरा-छोरीहरु जन्मे।
And Enoch walked with God after he begat Methuselah three hundred years, and begat sons and daughters:

23 यसर्थ हनोक 365 वर्ष सम्म बाँचे।
And all the days of Enoch were three hundred sixty and five years:

24 एक दिन हनोक परमेश्वरसित हिंडिरहेको समयमा हनोक हराए। परमेश्वरले उसलाई जिउँदै स्वर्ग लानु भयो।
And Enoch walked with God: and he was not; for God took him.

25 जब मतूशेलह 186 र्बषको थिए उनको एउटा छोरो जन्मियो जसको नाउँ लेमेक राखियो।
And Methuselah lived an hundred eighty and seven years, and begat Lamech:

26 लेमेक जन्मिएपछि मतूशेलह 682र्बष सम्म बाँचे। यस अवधि भित्र उनको अन्य छोरा-छोरीहरु पनि जन्मे।
And Methuselah lived after he begat Lamech seven hundred eighty and two years, and begat sons and daughters:

27 यसर्थ मतूशेलह 969र्बष सम्म बाँचे।
And all the days of Methuselah were nine hundred sixty and nine years: and he died.

28 जब लेमेक 182 वर्षको थिए उनको एउटा छोरा जन्मियो।
And Lamech lived an hundred eighty and two years, and begat a son:

29 उनले आफ्नो छोरोको नाउँ न्‌ह राखे। उनले भने, “यसले हाम्रो काममा विश्राम दिओस्। परमेश्वरले भूमिलाई श्राप दिनु भएकोले हामी खेतीको लागि कठिन परिश्रम गर्छौ। तर नूहले हामीलाई विश्राम दिनु हुनेछ।”
And he called his name Noah, saying, This same shall comfort us concerning our work and toil of our hands, because of the ground which the Lord hath cursed.

30 न्‌ह जन्मेपछि लेमेक 595 वर्षसम्म जीवित रहे। त्यस अवधिमा उनका अरु छोरा छोरीहरु जन्मे।
And Lamech lived after he begat Noah five hundred ninety and five years, and begat sons and daughters:

31 लेमेक जम्मा 777 वर्षसम्मा बाँचे।
And all the days of Lamech were seven hundred seventy and seven years: and he died.

32 नूह 500 वर्ष पुगेपछि उनको शेम, हाम र येपेत छोराहरु जन्मे।
And Noah was five hundred years old: and Noah begat Shem, Ham, and Japheth.