Genesis 19:7
त्यसपछि उनले भने, “हे मेरा साथीहरू, कृपा गरी तिनीहरूसित नराम्रो व्यवहार नगर।
Genesis 19:7 in Other Translations
King James Version (KJV)
And said, I pray you, brethren, do not so wickedly.
American Standard Version (ASV)
And he said, I pray you, my brethren, do not so wickedly.
Bible in Basic English (BBE)
And he said, My brothers, do not this evil.
Darby English Bible (DBY)
and said, I pray you, my brethren, do not wickedly!
Webster's Bible (WBT)
And said, I pray you, brethren, do not so wickedly.
World English Bible (WEB)
He said, "Please, my brothers, don't act so wickedly.
Young's Literal Translation (YLT)
and saith, `Do not, I pray you, my brethren, do evil;
| And said, | וַיֹּאמַ֑ר | wayyōʾmar | va-yoh-MAHR |
| I pray you, | אַל | ʾal | al |
| brethren, | נָ֥א | nāʾ | na |
| do not so wickedly. | אַחַ֖י | ʾaḥay | ah-HAI |
| תָּרֵֽעוּ׃ | tārēʿû | ta-ray-OO |
Cross Reference
उत्पत्ति 19:4
तिनीहरू सुत्न जानुअधि सदोम शहरका सबै मानिसहरू आएर लूतको घर घेरे।
1 कोरिन्थी 6:9
मैले आफ्नो पत्रमा तिमीहरूलाई व्यभिचारको संगतदेखि अलग बस्नु भनेर लेखेको थिएँ।
रोमी 1:24
मानिसहरू पापले भरिएका थिए, तिनीहरू दुष्ट कामहरू गर्न चाहन्थे। यसैले परमेश्वरले तिनीहरूलाई पापपूर्ण जीवनमै जीउन् भनेर छोडिदिनु भयो। त्यसैले तिनीहरूले एका-अर्कामा आफ्ना शरिरहरूको अनादर गर्दै यौन-पापहरू गरे।
प्रेरित 17:26
अचानक त्यहाँ ठूलो भूईंचालो आयो जसले जेलको जग पनि हल्लियो। त्यसपछि तुरुन्तै जेलको सबै ढोकाहरू खोलिए। सबै कैदीहरू बाँधिएका साङ्गलाहरूबाट मुक्त भए।
1 शमूएल 30:23
दाऊदले जवाफ दिए, “होइन, मेरा भाइ हो। त्यसो गर्नु हुँदैन। बिचार गर त परमप्रभुले हामीलाई के दिनुभयो! परमप्रभुले हामीलाई शत्रु हराउन सहयोग गर्नुभयो जसले हामी माथि आक्रमण गर्यो।
न्यायकर्ता 19:23
त्यो वृद्ध मानिस बाहिर निस्के अनि ती नराम्रा मानिसहरूसित बात गरे। उसले भेन, “होइन, मेरो मित्रहरू, यस्तो नराम्रा कुराहरू नगर! ती मानिसहरू मेरो घरका अतिथि हुन। यस्तो भयानक पाप नगर।
व्यवस्था 23:17
“एक जना इस्राएली स्त्री अथवा पुरूष मन्दिरको वेश्या हुनु सक्तैन।
लेवी 20:13
“यदि एकजना मानिसले अर्को पुरूषसँग स्त्रीसँग झैं सहवास गरे, तिनीहरूले भयंकर पाप गरेको बुझिन्छ। तिनीहरूलाई मार्नै पर्छ र तिनीहरू स्वंय आफ्नो मृत्युको निम्ति जिम्मेवार हुन्छन्।
लेवी 18:22
“तिमीले स्त्रीसित जस्तै मानिससित सहवास नगर। त्यो घोर पाप हो।
यहूदा 1:7
सदोम अनि गमोरा शहरहरु अनि वरिपरिका अन्य शहरहरुलाई स्मरण गर। तिनीहरु पनि ती स्वर्गदूतहरु जस्तै हुन्। ती शहरहरु व्यभिचार अनि अ-प्राकृतिक आनन्द मनाइरहेका थिए। तिनीहरुले अनन्त जलनको दण्ड भोग्छन्। तिनीहरुको दण्ड हाम्रो निम्ति उदाहरण हो।