Acts 9:9
तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो।
Acts 9:9 in Other Translations
King James Version (KJV)
And he was three days without sight, and neither did eat nor drink.
American Standard Version (ASV)
And he was three days without sight, and did neither eat nor drink.
Bible in Basic English (BBE)
And for three days he was not able to see, and he took no food or drink.
Darby English Bible (DBY)
And he was three days without seeing, and neither ate nor drank.
World English Bible (WEB)
He was without sight for three days, and neither ate nor drank.
Young's Literal Translation (YLT)
and he was three days without seeing, and he did neither eat nor drink.
| And | καὶ | kai | kay |
| he was | ἦν | ēn | ane |
| three | ἡμέρας | hēmeras | ay-MAY-rahs |
| days | τρεῖς | treis | trees |
| without | μὴ | mē | may |
| sight, | βλέπων | blepōn | VLAY-pone |
| and | καὶ | kai | kay |
| neither | οὐκ | ouk | ook |
| did eat | ἔφαγεν | ephagen | A-fa-gane |
| nor | οὐδὲ | oude | oo-THAY |
| drink. | ἔπιεν | epien | A-pee-ane |
Cross Reference
एस्तर 4:16
तिमीहरूले तीन दिन तीन रात सम्म कुनै कुरा खानु वा पिउनु हुँदैन। अनि म र मेरा सेविकाहरूले पनि यसरी नै उपवास बस्नेछौ। तब यो नियमको विरूद्धमा भए म राजा भएकहाँ जानेछु। मलाई मार्छन् भनें मर्नेछु।”
2 इतिहास 33:12
जब तिनी माथि यी दुःख कष्ट आई पर्यो तब मनश्शेले तिनका परमप्रभु परमेश्वरबाट सहायताको निम्ति बिन्ती गरे। मनश्शेले आफ्ना पुर्खाहरूका परमेश्वर समक्ष स्वयंलाई बिनम्र तुल्याए।
2 इतिहास 33:18
मनश्शेले गरेका अन्य कुराहरू, अनि तिनका परमेश्वरसित तिनका प्रार्थना अनि दर्शीहरूका वचनहरू जसले परमप्रभु इस्राएलका परमेश्वरबाट मनश्शेलाई दिएका वचनहरू यी सबै कुराहरू, “इस्राएलका राजाहरूको अधिकारिक उल्लेख” नाउँका पुस्तकमा लेखिएका छन्।
योना 3:6
निनवेका राजाले यो समचार सुने अनि उनले पनि आफ्नो नराम्रो कर्मका निम्ति शोक मनाए। यसको निम्ति राजाले आफ्नो सिंहासन त्यागे। उनले आफ्नो राज वस्त्र त्यागे र आफ्नो दुःख व्यक्त गर्न शोक वस्त्र लगाए। त्यसपछि राजा धुलोमा बसे।
प्रेरित 9:11
प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ।