Acts 2:13 in Nepali

Nepali Nepali Bible Acts Acts 2 Acts 2:13

Acts 2:13
तर अन्य मानिसहरू तिनीहरूमाथि हाँसिरहेका थिए। ती मानिसहरूले सोचे कि प्रेरितहरूले खुब दाखरस पिए अनि माते।

Acts 2:12Acts 2Acts 2:14

Acts 2:13 in Other Translations

King James Version (KJV)
Others mocking said, These men are full of new wine.

American Standard Version (ASV)
But others mocking said, They are filled with new wine.

Bible in Basic English (BBE)
But others, making sport of them, said, They are full of new wine.

Darby English Bible (DBY)
But others mocking said, They are full of new wine.

World English Bible (WEB)
Others, mocking, said, "They are filled with new wine."

Young's Literal Translation (YLT)
and others mocking said, -- `They are full of sweet wine;'


ἕτεροιheteroiAY-tay-roo
Others
δὲdethay
mocking
χλευάζοντεςchleuazonteshlave-AH-zone-tase
said,
ἔλεγονelegonA-lay-gone
are
men
These
ὅτιhotiOH-tee
full
ΓλεύκουςgleukousGLAYF-koos

μεμεστωμένοιmemestōmenoimay-may-stoh-MAY-noo
of
new
wine.
εἰσίνeisinees-EEN

Cross Reference

1 कोरिन्थी 14:23
मानिलेऊ, मण्डलीका सारा सदस्यहरू एक ठाउँमा भेला भएका छन् अनि तिमीहरू विभिन्न भाषाहरूमा बोल्छौ। यदि कतिपय मानिसहरू जसले बुझ्दैन अथवा त्यहाँ कतिपय विश्वास नर्गेने मानिसहरू सभामा आउँछन्। ती मानिसहरूले तिमीहरूलाई बौलाहा भन्ने छैनन्?

एफिसी 5:18
दाखरस खाएर नमात। त्यसले तिम्रो आत्मिकताको नाश गर्नेछ। आत्माले भरीपूर्ण होऊ।

प्रेरित 2:15
यी मानिसहरू तिमीहरूले सोचे जस्तै मातेका छैनन्। अहिले बिहानको भर्खर नौ मात्र बजेको छ।

जकरिया 10:7
एप्रैमका मानिसहरू शक्तिशाली हुनेछन् अनि प्रसन्न हुनेछन्। ती सैनिक जस्तै जसले अत्यन्तै खाना पानी पाए। उनीहरूका छोरा-छोरीहरू आनन्द मनाउँनेछन् अनि प्रसन्न हुनेछन्। उनीहरू सबैले एकै साथ परमप्रभुसंग आनन्द मनाउँनेछन्।

जकरिया 9:17
प्रत्येक चिज असल अनि सुन्दर हुनेछन्। त्यहाँ आश्चर्य चकित बाली कटनी हुनेछ। त्यो केवल अन्न र दाखरसको नभएर नयाँ केटा-केटीहरूको हुनेछ।

जकरिया 9:15
सर्वशक्तिमान परमप्रभुले तिनीहरूको रक्षा गर्नुहुनेछ। सैनिकहरूले घुँयेत्रो र ढुङ्गाको प्रयोग गरेर शत्रुहरूलाई पराजित गर्नेछन्। उनीहरूले आफ्ना शत्रुहरूका रगत बगाउनेछन्, यो दाखरस जस्तै बग्नेछ। यो वेदीको कुना-कुनामा फ्याँकिएको रगत जस्तै हुनेछ।

यशैया 25:6
त्यस समय, सेनाहरूका परमप्रभुले त्यो पर्वतमा आफ्ना सारा मानिसहरूलाई महाभोज दिनुहुनेछ। त्यस भोजमा उत्तम भोजनहरू र मद हुनेछ। मासु कलिलो र राम्रो हुनेछ।

श्रेष्ठगीत 7:9
तिम्रो मुख विशेष दाखमद झैं होस् जुन मेरो मायामा सोझै तल बगोस् त्यो बिस्तारैसित मस्त निद्राँमा परेका मानिसहरूको ओंठ सम्म बगोस्।

अय्यूब 32:19
म नयाँ दाखरस हालेको छालाको थैलो जस्तै छु जुन खोलिएकै छैन। म त्यो नयाँ दाखरस राख्ने थैलो जस्तो छु जुन फुटेर खोलिन तैयार छ।

1 शमूएल 1:14
हन्नाले ज्यादै मद्यपान गरेकी ठानेर एलीले भने, “तिमीले ज्यादै पिएकी छौ। यो दाखरस छोडने समय हो।”