1 Kings 12:18 in Nepali

Nepali Nepali Bible 1 Kings 1 Kings 12 1 Kings 12:18

1 Kings 12:18
अदोराम नाउँक एक जना मानिस त्यहाँ थिए जो श्रमिकहरूका जिम्मेदारी थिए। तब राजा रहबामले अदोरामलाई मानिसहरूसंग कुरा गर्न पठाए। तर इस्राएलका मानिसहरूले उसलाई ढुङ्गाले उसमाथि हानीरहे। तब राजा रहबाम आफ्नो रथमा चढन हतारिए अनि भागेर यरूशलेम गए।

1 Kings 12:171 Kings 121 Kings 12:19

1 Kings 12:18 in Other Translations

King James Version (KJV)
Then king Rehoboam sent Adoram, who was over the tribute; and all Israel stoned him with stones, that he died. Therefore king Rehoboam made speed to get him up to his chariot, to flee to Jerusalem.

American Standard Version (ASV)
Then king Rehoboam sent Adoram, who was over the men subject to taskwork; and all Israel stoned him to death with stones. And king Rehoboam made speed to get him up to his chariot, to flee to Jerusalem.

Bible in Basic English (BBE)
Then King Rehoboam sent Adoniram, the overseer of the forced work; and he was stoned to death by all Israel. And King Rehoboam went quickly and got into his carriage to go in flight to Jerusalem.

Darby English Bible (DBY)
And king Rehoboam sent Adoram, who was over the levy; but all Israel stoned him with stones, that he died. And king Rehoboam hastened to mount his chariot, to flee to Jerusalem.

Webster's Bible (WBT)
Then king Rehoboam sent Adoram, who was over the tribute; and all Israel stoned him with stones, that he died. Therefore king Rehoboam made speed to enter his chariot, to flee to Jerusalem.

World English Bible (WEB)
Then king Rehoboam sent Adoram, who was over the men subject to forced labor; and all Israel stoned him to death with stones. King Rehoboam made speed to get him up to his chariot, to flee to Jerusalem.

Young's Literal Translation (YLT)
And king Rehoboam sendeth Adoram who `is' over the tribute, and all Israel cast at him stones, and he dieth; and king Rehoboam hath strengthened himself to go up into a chariot to flee to Jerusalem;

Then
king
וַיִּשְׁלַ֞חwayyišlaḥva-yeesh-LAHK
Rehoboam
הַמֶּ֣לֶךְhammelekha-MEH-lek
sent
רְחַבְעָ֗םrĕḥabʿāmreh-hahv-AM

אֶתʾetet
Adoram,
אֲדֹרָם֙ʾădōrāmuh-doh-RAHM
who
אֲשֶׁ֣רʾăšeruh-SHER
was
over
עַלʿalal
tribute;
the
הַמַּ֔סhammasha-MAHS
and
all
וַיִּרְגְּמ֨וּwayyirgĕmûva-yeer-ɡeh-MOO
Israel
כָלkālhahl
stoned
יִשְׂרָאֵ֥לyiśrāʾēlyees-ra-ALE
him
with
stones,
בּ֛וֹboh
died.
he
that
אֶ֖בֶןʾebenEH-ven
Therefore
king
וַיָּמֹ֑תwayyāmōtva-ya-MOTE
Rehoboam
וְהַמֶּ֣לֶךְwĕhammelekveh-ha-MEH-lek
made
speed
רְחַבְעָ֗םrĕḥabʿāmreh-hahv-AM
up
him
get
to
הִתְאַמֵּץ֙hitʾammēṣheet-ah-MAYTS
to
his
chariot,
לַֽעֲל֣וֹתlaʿălôtla-uh-LOTE
to
flee
בַּמֶּרְכָּבָ֔הbammerkābâba-mer-ka-VA
to
Jerusalem.
לָנ֖וּסlānûsla-NOOS
יְרֽוּשָׁלִָֽם׃yĕrûšāloimyeh-ROO-sha-loh-EEM

Cross Reference

1 राजा 5:14
राजा सुलेमानले अदोनीराम नाउँको व्यक्तिलाई प्रमुख बनाए। सुलेमानले मानिसहरूलाई तीन वटा दलमा विभाजन गरे। प्रत्येक दलमा 10,000 मानिसहरू थिए। प्रत्येक दलले लबानोनमा एक महीना काम गरे अनि तब दुइ महीना घर जाने गर्द थिए।

1 राजा 4:6
अहीशार। अहीशार महलको प्रत्येक वस्तुका लागि जिम्मेवार थिए।अब्दाका छोरा अदोनीरामः अदोनीराम दासहरूको अध्यक्ष थिए।

2 शमूएल 20:24
अदोनिराम ती कठिन काम गर्न बाध्य गरिएका मानिसहरूका नाईके थिए। अहीलूदका छोरा यहोशापात इतिहासकार थिए।

प्रेरित 7:57
तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे।

प्रेरित 5:26
त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बलजफ्ती गरेनन्, किनभने तिनीहरू जनतासंग डराउँथे। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हान्नेछन्।

आमोस 2:16
परमप्रभुले न्याय गर्ने दिनमा सबभन्दा साहसी पनि युद्घवाट नाङ्गै भाग्नेछ।”

हितोपदेश 28:1
दुष्टको मनमा सधैं डर हुन्छ र कसैले नलखेटे पनि ऊ भागिहिंडछ। तर धर्मी मानिस सिंह झैं आँटिलो हुन्छ।

2 इतिहास 24:21
तर मानिसहरूले जकर्याहको विरूद्ध षड्‌यन्त्र रचे। राजाले जकर्याहलाई मार्न भनी मानिसहरूलाई आदेश दिए, यसर्थ तिनको मृत्यु नहुञ्जेल मानिसहरूले तिनलाई ढुँङ्गा हाने। मानिसहरूले यो काम मन्दिरको आँगनमा गरे।

2 इतिहास 10:18
हदोराम काम गर्न कर लगाइएका मानिसहरूको जिम्मामा थियो। रहबाले तिनलाई इस्राएलका मानिसहरू कहाँ पठाए। तर इस्राएलका मानिसहरूले हदोरामलाई ढुङ्गाले हानेर मारिदिए। तब रहबाम दगुरेर आफ्ना रथमा उफ्रिएर चढे अनि भागे। तिनी भागेर यरूशलेम गए।

1 राजा 20:18
यसकारण बेन-हददले भने, “तिनीहरू लडाई गर्न आइरहेका हुनेछन्। अथवा तिनीहरू शान्तिको कुरा गर्न आइरहेकाछन्। तिनीहरूलाई जिउँदै पक्रा।”

गन्ती 14:10
तर त्यहाँ भएका सबै मानिसहरूले यहोशू र कालेबलाई ढुङ्गाले हिर्काएर मार्ने सल्लाह गरे। त्यसपछि भेट हुने पालमा सबै इस्राएली मानिसहरूको सामुन्ने परमप्रभुको महिमा देखा पर्यो।

प्रस्थान 17:4
अनि मोशाले परमप्रभुलाई विन्ती गरे, “म यी मानिसहरूसित के गर्न सक्छु? तिनीहरू मलाई मार्न तैयार छन्।”