1 Corinthians 1:15 in Nepali

Nepali Nepali Bible 1 Corinthians 1 Corinthians 1 1 Corinthians 1:15

1 Corinthians 1:15
म यसको निम्ति कृतज्ञ छु किनभने तिमीहरू मेरो नाउँमा बप्तिस्मा भयौ भनेर कसैले भन्न सक्ने छैन।

1 Corinthians 1:141 Corinthians 11 Corinthians 1:16

1 Corinthians 1:15 in Other Translations

King James Version (KJV)
Lest any should say that I had baptized in mine own name.

American Standard Version (ASV)
lest any man should say that ye were baptized into my name.

Bible in Basic English (BBE)
So that no one may be able to say that you had baptism in my name.

Darby English Bible (DBY)
that no one may say that I have baptised unto my own name.

World English Bible (WEB)
so that no one should say that I had baptized you into my own name.

Young's Literal Translation (YLT)
that no one may say that to my own name I did baptize;

Lest
ἵναhinaEE-na

μήmay
any
τιςtistees
should
say
εἴπῃeipēEE-pay
that
ὅτιhotiOH-tee
baptized
had
I
εἰςeisees
in
τὸtotoh

ἐμὸνemonay-MONE
mine
own
ὄνομαonomaOH-noh-ma
name.
ἐβάπτισαebaptisaay-VA-ptee-sa

Cross Reference

यूहन्ना 3:28
तिमीहरू आफैले सुनेकाछौ कि ‘म ख्रीष्ट होइन भनेर। म एकमात्र त्यो मानिस हुँ जसलाई उहाँको निम्ति बाटो तयार पार्न परमेश्वरले पठाउनु भएको हो।’

यूहन्ना 7:18
कुनै मानिस जसले आफ्नो विचार मात्र बताउँदछ उसले आफै मात्र सम्मान पाउनलाई प्रयास गर्दछ। तर जुन मानिस जसले आफूलाई पठाउनेको सम्मान ल्याउने प्रयास गर्दछ उसले सत्य बोल्दछ। अनि उसकोमा केही असत्य रहनेछैन।

2 कोरिन्थी 11:2
मलाई तिमीहरूको ईर्ष्या लाग्छ। अनि यो ईर्ष्या परमेश्वरबाट हो। मैले तिमीहरूलाई ख्रीष्टलाई सुम्पने वचन दिएँ ताकि उहाँ तिमीहरूका एक मात्र पति बनून्। म तिमीहरूलाई चाहन्छु।