1 Chronicles 9:22 in Nepali

Nepali Nepali Bible 1 Chronicles 1 Chronicles 9 1 Chronicles 9:22

1 Chronicles 9:22
जम्मा 212 जना मानिसहरू भेट हुने पालको द्वार रक्षा गर्नका निम्ति चुनिएका थिए। तिनीहरूका नाउँ तिनीहरूका वंशावलीको इतिहासमा तिनीहरूका गाउँ अनुसार लेखिएका थिए। दाऊद अनि दर्शी शमूएलले तिनीहरूलाई छाने किनभने तिनीहरू विश्वास योग्य थिए।

1 Chronicles 9:211 Chronicles 91 Chronicles 9:23

1 Chronicles 9:22 in Other Translations

King James Version (KJV)
All these which were chosen to be porters in the gates were two hundred and twelve. These were reckoned by their genealogy in their villages, whom David and Samuel the seer did ordain in their set office.

American Standard Version (ASV)
All these that were chosen to be porters in the thresholds were two hundred and twelve. These were reckoned by genealogy in their villages, whom David and Samuel the seer did ordain in their office of trust.

Bible in Basic English (BBE)
There were two hundred and twelve whose business it was to keep the doorway. These were listed by families in the country places where they were living, whom David and Samuel the seer put in their responsible positions.

Darby English Bible (DBY)
All these chosen to be doorkeepers at the thresholds were two hundred and twelve. These were registered by genealogy according to their villages: David and Samuel the seer had instituted them in their trust.

Webster's Bible (WBT)
All these who were chosen to be porters in the gates were two hundred and twelve. These were reckoned by their genealogy in their villages, whom David and Samuel the seer ordained in their set office.

World English Bible (WEB)
All these who were chosen to be porters in the thresholds were two hundred and twelve. These were reckoned by genealogy in their villages, whom David and Samuel the seer did ordain in their office of trust.

Young's Literal Translation (YLT)
All of those who are chosen for gatekeepers at the thresholds `are' two hundred and twelve; they `are' in their villages, by their genealogy; they whom David and Samuel the seer appointed in their office.

were
כֻּלָּ֤םkullāmkoo-LAHM
which
were
All
chosen
הַבְּרוּרִים֙habbĕrûrîmha-beh-roo-REEM
these
to
be
לְשֹֽׁעֲרִ֣יםlĕšōʿărîmleh-shoh-uh-REEM
porters
in
the
בַּסִּפִּ֔יםbassippîmba-see-PEEM
gates
hundred
two
מָאתַ֖יִםmāʾtayimma-TA-yeem
and
twelve.
וּשְׁנֵ֣יםûšĕnêmoo-sheh-NAME

עָשָׂ֑רʿāśārah-SAHR
These
הֵ֤מָּהhēmmâHAY-ma
villages,
their
in
genealogy
their
בְחַצְרֵיהֶם֙bĕḥaṣrêhemveh-hahts-ray-HEM
by
reckoned
were
הִתְיַחְשָׂ֔םhityaḥśāmheet-yahk-SAHM
whom
הֵ֣מָּהhēmmâHAY-ma
ordain
יִסַּ֥דyissadyee-SAHD
did
David
דָּוִ֛ידdāwîdda-VEED
and
Samuel
וּשְׁמוּאֵ֥לûšĕmûʾēloo-sheh-moo-ALE
seer
the
הָֽרֹאֶ֖הhārōʾeha-roh-EH
in
their
set
office.
בֶּאֱמֽוּנָתָֽם׃beʾĕmûnātāmbeh-ay-MOO-na-TAHM

Cross Reference

1 शमूएल 9:9
शाऊलले आफ्ना नोकरलाई भने, “त्यो असल सुझाव हो! हामी जाऔं!”

नहेम्याह 12:44
त्यस समय मानिसहरूले अगौटे फलहरूको भेटी अनि दशौं अंशको जम्मा गर्ने कोठाका अधिकारीहरू नियुक्त गरे। यो कुरा शहरका जमीनहरूबाट जम्मा गरियो। व्यवस्थामा भने झैं यी कुराहरू पूजाहारीहरू अनि लेवीहरूलाई दिइने छन्। किनभने यहूदाका मानिसहरूले पूजाहारी र लेवीहरूसित मन्दिरमा सेवागरेको निम्ति धन्यवादी थिए।

नहेम्याह 12:28
गवैयाहरूलाई यरूशलेम वरिपरिका जिल्लाहरू अनि नतोपातीका गाउँहरू दुवै तिरबाट एकत्र गरियो।

नहेम्याह 11:36
केही यहूदाय लेवीय समूह बिन्यामीनलाई सुम्पियो।

नहेम्याह 11:25
गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू

2 इतिहास 31:18
लेवी का नानीहरू, पत्नीहरू, छोरा अनि छोरीहरूले पनि संग्रहका अंश पाउँथे। यसो सबै लेवीहरूका निम्ति गरिन्थे जसका नाउँ पारिवारिक इतिहासमा लेखिएका थिए। यस्तो भयो किनभने लेवीहरू सदैव स्वयंलाई पवित्र राख्न अनि सेवाका निम्ति तयार राख्नमा विश्वासी थिए।

2 इतिहास 31:15
एदेन, मिन्यामीन, येशूअ, शमायाह, अमर्याह अनि शकन्याहले कोरेलाई सघाउँथे। ती मानिसहरूले शहरहरूमा विश्वास पूर्वक सेवा गर्थे जहाँ पूजाहारीहरू बस्दथे। तिनीहरूले चीज बिजहरूको संग्रह पूजाहारीहरू को प्रत्येक समूहका आफ्ना आफन्तहरूलाई दिन्थे। तिनीहरूले त्यस्तै कुराहरू अधिक प्रमुख मानिसहरूलाई अनि अल्प प्रमुख मानिसहरूलाई दिन्थे।

1 इतिहास 28:21
यहाँ पूजाहारी र लेवीहरूको समूह छन् जो परमेश्वरको मन्दिरमा सबै कार्यहरू गर्नको निम्ति तयार छन्। सबै सिपालु कर्मीहरू सबै कार्यहरूमा तँलाई सहायता गर्न तयार छन। सबै अधिकारीहरू र सबै मानिसहरूले तपाईको हुकूम मान्नेछन्।”

1 इतिहास 28:13
दाऊदले सुलेमानलाई पूजाहारी अनि लेवीहरूको समूह बारे भने। दाऊदले सुलेमानलाई परमप्रभुको मन्दिरको सेवाका सबै कार्यहरू अनि मन्दिरको सेवामा प्रयोग गरिने सबै चीज-बीजहरूको बारेमा भने।

1 इतिहास 26:1
कोरहका परिवारबाट द्वारपालकहरू यी हुन्। मेशेलेम्याह अनि तिनका छोराहरू। मेशेलेम्याह कोरेका छोरा थिए। तिनी आसापका परिवार समूहका थिए।

1 इतिहास 25:1
दाऊद र सेनापतिहरूले आसापका छोराहरू हेमान अनि यदूतूनलाई विशेष कार्य गर्नका निम्ति छानेका थिए। तिनीहरूको विशेष काम सारङ्गी, वीणा अनि झ्यालीहरूको प्रयोग गरी परमेश्वरको वचनको अगमवाणी गर्नु थियो। यस प्रकारले सेवा गर्ने मानिसहरूको सूची यहाँ छः

1 इतिहास 23:1
दाऊद वृद्ध भए, यसर्थ तिनले आफ्ना छोरा सुलेमानलाई इस्राएलका नयाँ राजा बनाए।

1 इतिहास 9:31
मत्तित्याह नाउँका एक लेवी मानिस थिए जसको काम भेटी चढाउनमा प्रयोगगरिने रोटी बनाउनु थियो। मत्तित्याह शल्लूमका सबै भन्दा जेठा छोरा थिए। शल्लूम कोरह परिवारका थिए।

1 इतिहास 9:25
द्वापालकका आफन्तहरू जो साना शहरहरूमा बस्थे प्रत्येक सात दिनमा आउनु पर्थ्यो मौकामा तिनीहरूलाई सहयोग गर्नु पर्थ्यो। तिनीहरू आउँथे अनि हरेक पल्ट सात दिन सम्म द्वारपालेहरूलाई सघाउँथे।

1 इतिहास 9:16
ओबदिया शमायाहका छोरा थिए। शमायाह गाललका छोरा थिए। गालाल यदूतूनका छोरा थिए। बेरेक्याह आसाका छोरा थिए। आसा एल्कानाका छोरा थिए। बेरेक्याह नतोपाहतीहरूको नजिकमा बस्थे।