Song Of Solomon 5
11 उहाँको शीर शुद्ध सुन जस्तै छ, उहाँको घुँघुरिएको कालो काग जस्तै केश छ।
12 उहाँका आँखाहरू खोलाको किनारमा बसिरहेका ढुक्कुर जस्ता छन्, उहाँका आँखाहरू दूधमा डुबेका ढुक्कुरहरू जस्ता छन्।
Song of Solomon 5 in Tamil and English
11 यसर्थ एनोश जम्म 905 वर्ष बाँचे र मरे।
And all the days of Enos were nine hundred and five years: and he died.
12 केनान 70 वर्ष पुगेपछि उसको एउटा छोरा जन्मियो, उनले छोरोको नाउँ महलेल राखे।
And Cainan lived seventy years, and begat Mahalaleel: