Psalm 87 - DBY (Nepali)
1 {Of the sons of Korah. A Psalm. A Song.} His foundation is in the mountains of holiness.परमेश्वरले यरूशलेमको पवित्र पहाडहरूमा आफ्नो मन्दिर बनाउनु भयो।
2 Jehovah loveth the gates of Zion more than all the habitations of Jacob.परमप्रभुले इस्राएल का अन्य ठाउँहरू भन्दा सियोनका प्रवेशद्वारहरू मन पराउनु हुन्छ।
3 Glorious things are spoken of thee, O city of God. Selah.परमेश्वरको शहरका मानिसहरूले तिम्रो विषयमा प्रशंसनीय कुराहरू गर्दछन्।
4 I will make mention of Rahab and Babylon among them thatknow me; behold Philistia, and Tyre, with Ethiopia: this [man] was born there.परमेश्वरले आफ्ना सबै मानिसहरूको सूची राख्नु भएको छ। ती मध्ये कतिपय मिश्र र बेबिलोनमा बस्दछन्। ती मध्ये कतिपय फिलिस्तिया, टायर र एथियोपियामा पनि जन्मेका थिए।
5 And of Zion it shall be said, This one and that one was born in her; and the Most High himself shall establish her.परमेश्वरले सियोनमा जन्मेका प्रत्येक मानिसलाई चिन्नु हुन्छ। सर्वोच्च परमेश्वरले त्यो शहर बनाउनुभयो।
6 Jehovah will count, when he inscribeth the peoples, This [man] was born there. Selah.परमेश्वरले आफ्ना सबै मानिसहरूका सूची राख्नु भएको छ। तिनीहरू कहाँ, कहाँ जन्मेका हुन् भन्ने कुरा परमेश्वरले जान्नु हुन्छ।
7 As well the singers as the dancers [shall say], All my springs are in thee.परमेश्वरका मानिसहरू खास छुट्टीहरू मान्नलाई यरूशलेम जाँदछन्। तिनीहरू सुखी छन्। तिनीहरू गाइरहेछन् र नाचिरहेछन्। तिनीहरू भन्दछन्, “प्रत्येक असल कुराहरू यरूशलेमबाट आउँदछ।”
Nepali Bible