Bible

Psalm 13 - YLT (Nepali)

1 To the Overseer. -- A Psalm of David. Till when, O Jehovah, Dost Thou forget me? -- for ever? Till when dost Thou hide Thy face from me?हे परमप्रभु, कहिलेसम्म तपाईंले मलाई बिर्सनु हुन्छ? के मलाई सदाको लागि बिर्सनु हुन्छ? कहिलेसम्म मलाई ग्रहण गर्न तिरस्कार गर्नु हुन्छ?

2 Till when do I set counsels in my soul? Sorrow inn my heart daily? Till when is mine enemy exalted over me?कहिलेसम्म म अन्योलमा परूँ, कहिलेसम्म मैले मेरो हृदयमा उदासीनताको अनुभव गर्नु? कहिलेसम्म मेरा शत्रुहरू मभन्दा पनि बलिया हुन्छन्?

3 Look attentively; Answer me, O Jehovah, my God, Enlighten mine eyes, lest I sleep in death,हे परमप्रभु मेरो परमेश्वर, मलाई हेर्नुहोस्! मेरो प्रश्नको जवाफ दिनुहोस् मलाई जवाफ दिनुहोस् नत्र म मर्नेछु।

4 Lest mine enemy say, `I overcame him,' Mine adversaries joy when I am moved.यदि त्यस्तो घटना भयो भने, मेरा शत्रुले भन्ने छ, “मैले उसलाई कुटें!” यदि त्यसले मलाई पराजित गर्यो भने मेरो शत्रु खुशी हुनेछ।

5 And I, in Thy kindness I have trusted, Rejoice doth my heart in Thy salvation.हे परमप्रभु, आफ्नो सहयोगको निम्ति मैले तपाईंको प्रेममा भरोसा गरें। तपाईंले मलाई बचाउनु भयो र सुखी बनाउनु भयो!

6 I do sing to Jehovah, For He hath conferred benefits upon me!म परमप्रभुको लागि सुखको गीत गाउने छु, किनभने उहाँले मलाई धेरै असल कुरा गर्नु भएको छ।

Nepali Bible