Psalm 119:81 in Nepali

Nepali Nepali Bible Psalm Psalm 119 Psalm 119:81

Psalm 119:81
म मर्न आँटेको छु। तपाईंले मलाई बचाउनु हुन्छ भनेर पर्खिरहेछु। तर परमप्रभु, तपाईंले भनेका कुराहरूमा म भरोसा गर्छु।

Psalm 119:80Psalm 119Psalm 119:82

Psalm 119:81 in Other Translations

King James Version (KJV)
My soul fainteth for thy salvation: but I hope in thy word.

American Standard Version (ASV)
KAPH. My soul fainteth for thy salvation; `But' I hope in thy word.

Bible in Basic English (BBE)
<CAPH> My soul is wasted with desire for your salvation: but I have hope in your word.

Darby English Bible (DBY)
CAPH. My soul fainteth for thy salvation; I hope in thy word.

World English Bible (WEB)
My soul faints for your salvation. I hope in your word.

Young's Literal Translation (YLT)
`Kaph.' Consumed for Thy salvation hath been my soul, For Thy word I have hoped.

My
soul
כָּלְתָ֣הkoltâkole-TA
fainteth
לִתְשׁוּעָתְךָ֣litšûʿotkāleet-shoo-ote-HA
for
thy
salvation:
נַפְשִׁ֑יnapšînahf-SHEE
hope
I
but
לִדְבָרְךָ֥lidborkāleed-vore-HA
in
thy
word.
יִחָֽלְתִּי׃yiḥālĕttîyee-HA-leh-tee

Cross Reference

Psalm 84:2
हे परमप्रभु, म तपाईंको मन्दिर भित्र पस्न इच्छा गर्दछु। म एकदमै उत्तेजित छु। मेरा प्रत्येक अंग शाश्वत परमेश्वरसँग लिप्त हुन चाहन्छन्।

Revelation 3:15
तिमीहरुले जे गर्छों म जान्दछु। तिमीहरु न तातो छौ न चिसो। म इच्छा गर्छु, तिमीहरु न तातो होऊ न चिसो होऊ।

Song of Solomon 5:8
हे यरूशलेमका तरूणीहरू! म तिमीहरूलाई भन्छु, “यदि तिमीहरूले मेरा प्रेमीलाई भेट्यौ भने भनिदेऊ, म उहाँलाई यति साह्रो प्रेम गर्छु, कि जब उहाँ मसित हुनुहुन्न तब म बिमारी हुन्छु।

Psalm 119:114
मलाई लुकाउनु होस् र रक्षा गर्नुहोस्। हे परमप्रभु, तपाईंले भन्नु भएका प्रत्येक कुरामा म भरोसा गर्छु।

Psalm 119:77
हे परमप्रभु, मलाई सान्त्वना दिनुहोस र मलाई बाँच्न दिनुहोस्। म तपाईंको शिक्षाहरूमा आनन्दित् हुन्छु।

Psalm 119:74
हे परमप्रभु! तपाईंका भक्तजनहरूले मलाई हेर्दछन् र आदर गर्दछन्। तिनीहरू खुशी छन् किनभने तपाईंले जे भन्नुभयो मैल त्यसैमा विश्वास गरें।

Psalm 119:42
जसले मलाई निन्दा गर्छ, तिनीहरूको निम्ति म जवाफ दिनेछु। म साँच्चि नै तपाईंको वचनहरूमा भरोसा गर्छु।

Psalm 119:40
हेर्नुहोस्, म तपाईंको आज्ञाहरू मन पराउँछु। तपाईंको धार्मिकतामा मलाई बाँच्न दिनुहोस्।

Psalm 119:20
म सारा समय तपाईंको विधिहरू अध्ययन गर्न चाहन्छु।

Psalm 73:26
मेरो तन र मन नष्ट हुन सक्छ, तर मसँग परमेश्वर छ जसलाई म प्रेम गर्छु। मसँग परमेश्वर सदा-सर्वदा हुनुहुन्छ!

Psalm 42:1
हे परमप्रभु, जसरि एउटा हरिण खोलाको पानी पिउन तिर्खाएको हुन्छ। त्यसरी नै मेरो आत्मा तपाईंको लागि तिर्खाएको हुन्छ, परमप्रभु।