Psalm 108:3
हे परमेश्वर, हामी तपाईंलाई जातिहरू माझ गुण-गान गर्नेछौ।
Psalm 108:3 in Other Translations
King James Version (KJV)
I will praise thee, O LORD, among the people: and I will sing praises unto thee among the nations.
American Standard Version (ASV)
I will give thanks unto thee, O Jehovah, among the peoples; And I will sing praises unto thee among the nations.
Bible in Basic English (BBE)
I will give you praise, O Lord, among the peoples; I will make melody to you among the nations.
Darby English Bible (DBY)
I will give thee thanks among the peoples, O Jehovah; of thee will I sing psalms among the nations:
World English Bible (WEB)
I will give thanks to you, Yahweh, among the nations. I will sing praises to you among the peoples.
Young's Literal Translation (YLT)
I thank Thee among peoples, O Jehovah, And I praise Thee among the nations.
| I will praise | אוֹדְךָ֖ | ʾôdĕkā | oh-deh-HA |
| Lord, O thee, | בָעַמִּ֥ים׀ | bāʿammîm | va-ah-MEEM |
| among the people: | יְהוָ֑ה | yĕhwâ | yeh-VA |
| praises sing will I and | וַ֝אֲזַמֶּרְךָ֗ | waʾăzammerkā | VA-uh-za-mer-HA |
| unto thee among the nations. | בַּלְאֻמִּֽים׃ | balʾummîm | bahl-oo-MEEM |
Cross Reference
Psalm 22:22
हे परमप्रभु, म तपाईंको विषयमा मेरा दाज्यू-भाइहरूलाई भन्नेछु। महासभामा म तपाईंको प्रशंसा गाउनें छु।
Psalm 22:27
टाढा-टाढा भएका जातिका मानिसहरूले परमप्रभुलाई सम्झून् र उहाँतिर फर्केर आऊन्! विदेशीहरूका परिवारहरूले पनि, उहाँ अघि दण्डवत् गरून् र उहाँको पूजा गरून्।
Psalm 96:10
जाति-जातिहरूलाई घोषणा गर। परमप्रभु नै राजा हुन्, ताकि संसार नष्ट नहोस्। परमप्रभुले निष्पक्ष रूपमा संसारमा राज गर्नुहुनेछ।
Psalm 117:1
हे सबै जातिका मानिस हो! परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो! परमप्रभुको प्रशंसा गर।
Psalm 138:4
हे परमप्रभु, तपाईंले भन्नु भएका कुराहरू सुने पछि पृथ्वीका जम्मै राजाहरूले तपाईंको प्रशंसा गर्नेछन्।
Zephaniah 3:14
हे यरूशलेम! खुशी होऊ अनि गीत गाऊ। हे इस्राएल! आनन्दले कराऊ, यरूशलेम खुशी होऊ अनि आनन्द मनाऊ।
Zephaniah 3:20
त्यस समय म तिमीहरूलाई फर्काएर ल्याउँनेछु, म तिमीहरू सबैलाई एकै साथ फर्काएर ल्याउँनेछु, म तिमीहरूलाई प्रशिद्ध बनाउँनेछु। प्रत्तेक ठाउँका मानिसहरूले तिम्रो प्रशंसा गर्नेछन्। यो त्यस बेला हुनेछ जब म तिम्रो आँखाको अगाडी ती कैदीहरूलाई फर्काएर ल्याउँनेछु।” परमप्रभुले यी सबै कुराहरू भन्नुभयो।