Psalm 107:35
परमेश्वरले मरूभूमिलाई पानीको पोखरीमा परिवर्त्तन गर्नुभयो। परमेश्वरले बाँझो जमीनमा पानीको मूल फुटाउनु भयो।
Psalm 107:35 in Other Translations
King James Version (KJV)
He turneth the wilderness into a standing water, and dry ground into watersprings.
American Standard Version (ASV)
He turneth a wilderness into a pool of water, And a dry land into watersprings.
Bible in Basic English (BBE)
He makes a waste land into a place of water, and a dry land into water-springs.
Darby English Bible (DBY)
He maketh the wilderness into a pool of water, and the dry land into water-springs;
World English Bible (WEB)
He turns a desert into a pool of water, And a dry land into water springs.
Young's Literal Translation (YLT)
He maketh a wilderness become a pool of water, And a dry land become fountains of waters.
| He turneth | יָשֵׂ֣ם | yāśēm | ya-SAME |
| the wilderness | מִ֭דְבָּר | midbor | MEED-bore |
| into a standing | לַֽאֲגַם | laʾăgam | LA-uh-ɡahm |
| water, | מַ֑יִם | mayim | MA-yeem |
| and dry | וְאֶ֥רֶץ | wĕʾereṣ | veh-EH-rets |
| ground | צִ֝יָּ֗ה | ṣiyyâ | TSEE-YA |
| into watersprings. | לְמֹצָ֥אֵי | lĕmōṣāʾê | leh-moh-TSA-ay |
| מָֽיִם׃ | māyim | MA-yeem |
Cross Reference
Psalm 114:8
परमेश्वर नै हुन् जसले चट्टानबाट पानी बग्ने बनाउनु भयो। परमेश्वरले कडा चट्टानबाट झरना बहाउनु भयो।
Isaiah 35:6
लङ्गडा मानिसहरू मृग जस्तो नाच्ने छन्। अनि बोल्न नसक्ने लाटा मानिसहरूले पनि आफ्ना स्वरले खुशीको गीतहरू गाउनेछन्। यो त्यति बेला हुनेछ जब मूलको पानी मरूभूमिमा र्बसिन थाल्ने छ। झरनाहरू सकेको ठाउँहरूमा बहनेछ।
Isaiah 41:17
“गरीब र दीन-दुखी मानिसहरूले पानी खोज्नेछन्, तर तिनीहरूले पाउने छैनन् र पनि तिनीहरू प्यासी छैनन्। तिनीहरूको जिब्राहरू सुवखा छन्। म तिनीहरूक प्रार्थनाको प्रत्युत्तर दिनेछु। म तिनीहरूलाई त्यसै छोडने छैन र मर्न दिने छैन्।
Isaiah 44:3
“म तिर्खाएको मानिसहरूलाई पानी खन्याई दिनेछु। म सुक्खा भूमिहरूमा खोला बगाइदिनेछु। म मेरो आत्मा तिम्रा छोरा-छोरीहरूमाथि खन्याई दिनेछु, यो तिम्रो सन्तानमा बगिरहने पानीका धाराहरू जस्तै हुनेछ।
Numbers 21:16
इस्राएलका मानिसहरू त्यस ठाँउ छाडेर बेओर तिर गए। यस ठाँउमा कूवा थियो र परमप्रभुले मोशालाई भन्नु भयो, “मानिसहरूलाई भेला गरेर ल्याऊ, म तिनीहरूलाई पानी दिनेछु।”
2 Kings 3:16
तब एलिशाले भने, “परमप्रभु भन्नुहुन्छ कन्दरामा दुलो खन।
Ezekiel 47:6
तब त्यस मानिसले मलाई भन्यो, “हे मानिसको छोरो! के तिमीले जुन चीजहरू देख्यौ त्यसप्रति ध्यान दियौं?”तब त्यो मानिसले मलाई खोलाको किनारमा फर्काई ल्यायो।