Psalm 100

fullscreen1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।

fullscreen2 परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!

fullscreen3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।

fullscreen4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।

1 Make a joyful noise unto the Lord, all ye lands.

2 Serve the Lord with gladness: come before his presence with singing.

3 Know ye that the Lord he is God: it is he that hath made us, and not we ourselves; we are his people, and the sheep of his pasture.

4 Enter into his gates with thanksgiving, and into his courts with praise: be thankful unto him, and bless his name.

Psalm 100 in Tamil and English

1 हे सारा पृथ्वीको मानिसहरू हो, परमप्रभुको जयजयकार गर।
Make a joyful noise unto the Lord, all ye lands.

2 परमप्रभुको सेवामा खुशी हौ! खुशीका गीतहरू लिएर परमप्रभुको सम्मुख आऊ!
Serve the Lord with gladness: come before his presence with singing.

3 परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ भन्ने जान। उहाँले हामीलाई रच्नु भयो अनि हामी उहाँका मानिसहरू हौं, हामी उहाँका भेंडा हौं।
Know ye that the Lord he is God: it is he that hath made us, and not we ourselves; we are his people, and the sheep of his pasture.

4 उहाँको शहरमा धन्यवादको गीत लिएर आऊ। उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आऊ। उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाओ।
Enter into his gates with thanksgiving, and into his courts with praise: be thankful unto him, and bless his name.