Proverbs 9
13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।
14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।
15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,
16 अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।
17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”
13 A foolish woman is clamorous: she is simple, and knoweth nothing.
14 For she sitteth at the door of her house, on a seat in the high places of the city,
15 To call passengers who go right on their ways:
16 Whoso is simple, let him turn in hither: and as for him that wanteth understanding, she saith to him,
17 Stolen waters are sweet, and bread eaten in secret is pleasant.
Proverbs 9 in Tamil and English
13 मूर्खता यस्तो आइमाई हो जसले खुब कुरा गर्छे तर ऊ मूर्ख हो, र केही पनि जान्दिनँ।
A foolish woman is clamorous: she is simple, and knoweth nothing.
14 ऊ उसको घरको दैलोमा, बसीरहन्छे शहरको सबैभन्दा अग्लो स्थानमा भएको आसन माथि बस्छे।
For she sitteth at the door of her house, on a seat in the high places of the city,
15 उसको अगाडीबाट जो आफ्नो सोझो बाटो गइरहेको हुन्छ उसलाई बोलाएर भन्छे,
To call passengers who go right on their ways:
16 अरे हे बुद्धि नभएकाहरू हो, यहाँ भित्र आऊ।” उसले तिनीहरूलाई भन्छे जोसँग चेतना नै छैन।
Whoso is simple, let him turn in hither: and as for him that wanteth understanding, she saith to him,
17 “बोकेको पानीको स्वाद अझ मिठो हुन्छ, चोरेको खाना साँच्चै स्वादिष्ट हुन्छ।”
Stolen waters are sweet, and bread eaten in secret is pleasant.