Proverbs 8

fullscreen1 के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?

fullscreen2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।

fullscreen3 ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।

fullscreen4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।

fullscreen5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।

fullscreen6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।

fullscreen7 मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।

fullscreen8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।

fullscreen9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।

fullscreen10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।

fullscreen11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”

1 Doth not wisdom cry? and understanding put forth her voice?

2 She standeth in the top of high places, by the way in the places of the paths.

3 She crieth at the gates, at the entry of the city, at the coming in at the doors.

4 Unto you, O men, I call; and my voice is to the sons of man.

5 O ye simple, understand wisdom: and, ye fools, be ye of an understanding heart.

6 Hear; for I will speak of excellent things; and the opening of my lips shall be right things.

7 For my mouth shall speak truth; and wickedness is an abomination to my lips.

8 All the words of my mouth are in righteousness; there is nothing froward or perverse in them.

9 They are all plain to him that understandeth, and right to them that find knowledge.

10 Receive my instruction, and not silver; and knowledge rather than choice gold.

11 For wisdom is better than rubies; and all the things that may be desired are not to be compared to it.

Proverbs 8 in Tamil and English

1 के ज्ञानले तिमीलाई बोलाउँदैन र? के समझशक्तिले तिमीलाई ठूलो स्वरमा बोलाएको छैन र?
Doth not wisdom cry? and understanding put forth her voice?

2 ऊ अग्लो ठाउँहरू माथि उभिन्छे जहाँबाट दोबाटो देखिन्छन्।
She standeth in the top of high places, by the way in the places of the paths.

3 ऊ शहरको प्रवेशद्वार नजिक छे उनले खुल्ला ढोकाहरूबाट बोलाइरहेकी छे।
She crieth at the gates, at the entry of the city, at the coming in at the doors.

4 ज्ञानले भन्छे, “हे मानिस हो, म तिमीहरूलाई आह्वान गर्दछु, म सबै मानिसहरूलाई बोलाउँदैछु।
Unto you, O men, I call; and my voice is to the sons of man.

5 तिमीहरू जो अनुभवी छैनौ भने ज्ञानी हुन सिक। हे मूर्खहरू हो, बुझ्न सिक।
O ye simple, understand wisdom: and, ye fools, be ye of an understanding heart.

6 तिमीहरू सुन, म जुन कुराहरू सिकाउँछु, तिनीहरू महत्वपूर्ण छन्। जुन कुराहरू सही हुन, तिनीहरू नै भन्छु।
Hear; for I will speak of excellent things; and the opening of my lips shall be right things.

7 मेरा वचनहरू सत्य हुन। किनभने मेरा ओंठहरूले मिथ्यालाई घृणा गर्छन्।
For my mouth shall speak truth; and wickedness is an abomination to my lips.

8 मेरो मुखबाट निस्केका सबै वचनहरू सही तथा न्यायपूर्ण हुन्छन् अनि कुनै पनि भ्रमित तथा झूटो हुँदैनन्।
All the words of my mouth are in righteousness; there is nothing froward or perverse in them.

9 यी सब भनाईहरू समझ हुने मानिसहरूको लागि स्पष्ट छन् अनि ज्ञानी मानिसहरूको निम्ति तिनीहरू सरल अग्रिम छन्।
They are all plain to him that understandeth, and right to them that find knowledge.

10 मैले दिएका उपदेशहरू स्वीकार गर, कारण तिनीहरू चाँदी भन्दा असल छन्, अनि बहुमूल्य सुन लिनु भन्दा ज्ञान र बुद्धि लिनु नै उत्तम हो।
Receive my instruction, and not silver; and knowledge rather than choice gold.

11 ज्ञान मोतीहरू भन्दा अझ उत्तम हो। ज्ञान मानिसले चाहने ती सवै चिजहरू भन्दा असल हो।”
For wisdom is better than rubies; and all the things that may be desired are not to be compared to it.