Proverbs 23

fullscreen22 तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।

fullscreen23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।

fullscreen24 इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।

fullscreen25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।-17-

22 Hearken unto thy father that begat thee, and despise not thy mother when she is old.

23 Buy the truth, and sell it not; also wisdom, and instruction, and understanding.

24 The father of the righteous shall greatly rejoice: and he that begetteth a wise child shall have joy of him.

25 Thy father and thy mother shall be glad, and she that bare thee shall rejoice.

Proverbs 23 in Tamil and English

22 तिम्रा बाबु जसले तिमीलाई जीवन दिए उनको बचनहरू सुन। तिम्री आमा भनेर उनलाई हेला नगर।
Hearken unto thy father that begat thee, and despise not thy mother when she is old.

23 सत्यतालाई किन अनि यसलाई नबेच। ज्ञान, अनुशासन अनि समझ शक्तिलाई पनि किन।
Buy the truth, and sell it not; also wisdom, and instruction, and understanding.

24 इमान्दार मानिसका बाबु अति सुखी मानिस हुन। यदि कुनै मानिसको बुद्धिमान नानी छ, भने त्यस नानीले घरमा खुशीयाली ल्याउँछ।
The father of the righteous shall greatly rejoice: and he that begetteth a wise child shall have joy of him.

25 यसर्थ तिम्रा आमा-बाबु तिमी सित खुशी भई बसुन्। तिम्री आमाले आनन्द पाउन।-17-
Thy father and thy mother shall be glad, and she that bare thee shall rejoice.