Proverbs 22

fullscreen17 राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।

fullscreen18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।

fullscreen19 अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।

fullscreen20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।

fullscreen21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।-1-

17 Bow down thine ear, and hear the words of the wise, and apply thine heart unto my knowledge.

18 For it is a pleasant thing if thou keep them within thee; they shall withal be fitted in thy lips.

19 That thy trust may be in the Lord, I have made known to thee this day, even to thee.

20 Have not I written to thee excellent things in counsels and knowledge,

21 That I might make thee know the certainty of the words of truth; that thou mightest answer the words of truth to them that send unto thee?

Proverbs 22 in Tamil and English

17 राम्रोसंग ध्यान देऊ, म के भन्छु सुन। म तिमीहरूलाई त्यो ज्ञान शिकाउने छु, जुन ज्ञानी मानिसहरूले मलाई दिएका छन्। मैले त्यो शिक्षाहरूबाट सिकें।
Bow down thine ear, and hear the words of the wise, and apply thine heart unto my knowledge.

18 यदि तिमीले यी कुराहरू याद राख्यौ भने असल हुनेछ। यी वचनहरू भन्नु सक्यौ भने तिमीलाई सहायता हुनेछ।
For it is a pleasant thing if thou keep them within thee; they shall withal be fitted in thy lips.

19 अब म तिमीलाई ती कुराहरू नै सिकाउनेछु र म चाहन्छु, कि तिमीले परमप्रभु माथि भरोसा गर।
That thy trust may be in the Lord, I have made known to thee this day, even to thee.

20 तिम्रो लागि मैले तीसओटा नीति-वचनहरू लेखेकोछु, यी सबै ज्ञान र उपदेशका वचनहरू हुन्।
Have not I written to thee excellent things in counsels and knowledge,

21 यी वचनहरूले सत्य र महत्वपूर्ण कुराहरू सिकाउँछ। तब तिमीलाई जसले पठाउनु भएको छ उहाँलाई सही जवाफ दिन सक्छौ।-1-
That I might make thee know the certainty of the words of truth; that thou mightest answer the words of truth to them that send unto thee?