Bible

Proverbs 20 - YLT (Nepali)

1 Wine `is' a scorner -- strong drink `is' noisy, And any going astray in it is not wise.दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

2 The fear of a king `is' a growl as of a young lion, He who is causing him to be wroth is wronging his soul.राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

3 An honour to a man is cessation from strife, And every fool intermeddleth.झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।

4 Because of winter the slothful plougheth not, He asketh in harvest, and there is nothing.एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

5 Counsel in the heart of a man `is' deep water, And a man of understanding draweth it up.मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

6 A multitude of men proclaim each his kindness, And a man of stedfastness who doth find?धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ?

7 The righteous is walking habitually in his integrity, O the happiness of his sons after him!एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

8 A king sitting on a throne of judgment, Is scattering with his eyes all evil,जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

9 Who saith, `I have purified my heart, I have been cleansed from my sin?'के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10 A stone and a stone, an ephah and an ephah, Even both of them `are' an abomination to Jehovah.परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

11 Even by his actions a youth maketh himself known, Whether his work be pure or upright.एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

12 A hearing ear, and a seeing eye, Jehovah hath made even both of them.परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

13 Love not sleep, lest thou become poor, Open thine eyes -- be satisfied `with' bread.यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।

14 `Bad, bad,' saith the buyer, And going his way then he boasteth himself.राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

15 Substance, gold, and a multitude of rubies, Yea, a precious vessel, `are' lips of knowledge.सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

16 Take his garment when a stranger hath been surety, And for strangers pledge it.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17 Sweet to a man `is' the bread of falsehood, And afterwards is his mouth filled `with' gravel.छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

18 Purposes by counsel thou dost establish, And with plans make thou war.कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

19 A revealer of secret counsels is the busybody, And for a deceiver `with' his lips make not thyself surety.अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

20 Whoso is vilifying his father and his mother, Extinguished is his lamp in blackness of darkness.यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

21 An inheritance gotten wrongly at first, Even its latter end is not blessed.यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।

22 Do not say, `I recompense evil,' Wait for Jehovah, and He delivereth thee.यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23 An abomination to Jehovah `are' a stone and a stone, And balances of deceit `are' not good.परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24 From Jehovah `are' the steps of a man, And man -- how understandeth he his way?मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 A snare to a man `is' he hath swallowed a holy thing, And after vows to make inquiry.परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

26 A wise king is scattering the wicked, And turneth back on them the wheel.एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 The breath of man `is' a lamp of Jehovah, Searching all the inner parts of the heart.एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

28 Kindness and truth keep a king, And he hath supported by kindness his throne.यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 The beauty of young men is their strength, And the honour of old men is grey hairs.एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 The bandages of a wound thou removest with the evil, Also the plagues of the inner parts of the heart!कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।

Nepali Bible