Bible

Proverbs 20 - DBY (Nepali)

1 Wine is a scorner, strong drink is raging; and whoso erreth thereby is not wise.दाखरस उपहास गरिने बस्तू हो, निगार चाहिँ एउटा झगडा ल्याउने चीज हो। जो यसको प्रभावमा पर्छ ऊ ज्ञानी हुने छैन।

2 The terror of a king is as the roaring of a lion: he that provoketh him to anger sinneth against his own soul.राजाको क्रोध सिंहको गर्जन झैं हो, जसले उसलाई क्रोधित बनाउँछ आफ्नो जीवनलाई खतरामा पार्छ।

3 It is an honour for a man to cease from strife; but every fool rusheth into it.झगडा गर्न अस्वीकार गर्ने मानिस आदरणीय हुनेछ तर मूर्ख मानिस त सदैव झगडाको लागि तत्पर रहन्छ।

4 The sluggard will not plough by reason of the winter; he shall beg in harvest, and have nothing.एउटा अल्छे मानिसले शरद ऋतुमा खेत जोत्दैन, समयमा उसले अन्नहरू खोज्छ अनि त्यहाँ केही हुँदैन्।

5 Counsel in the heart of man is deep water, and a man of understanding draweth it out.मानिसहरूको हृदयमा रहेका कुराहरू गहिरो कुवाको पानी जस्तै हुन्, तर समझदार मानिसले त्यो तानेर निकाल्छ।

6 Most men will proclaim every one his own kindness; but a faithful man who shall find?धेरै मानिसहरूले भन्ने गर्छन तिनीहरू विश्वास योग्य मानिस छन्, तर विश्वासनीय मानिस कसले भेटून सक्छ?

7 The righteous walketh in his integrity: blessed are his children after him!एकजना धर्मी मानिस सधै ईमान्दारी पूर्वक बास्छ र उसका नानीहरूलाई पाछि फायदा पुर्याउँछ।

8 A king sitting on the throne of judgment scattereth away all evil with his eyes.जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।

9 Who can say, I have made my heart clean, I am pure from my sin?के कसैले म शुद्ध छु भनि दावी गर्न सक्छ? के कुनै मानिसले दावी गर्न सक्छ की ऊ आफ्नो पापबाट शुद्ध हुन सक्छ?

10 Divers weights, divers measures, even both of them are abomination to Jehovah.परमप्रभुले त्यो तौल र नापहरूलाई घृणा गर्नुहुन्छ जुन बेठीक छन्।

11 Even a child is known by his doings, whether his work be pure, and whether it be right.एउटा बालकलाई उसको चाल-चलनबाट पनि जान्नु सकिन्छ उसको व्यवहार असल छ की छैन।

12 The hearing ear, and the seeing eye, Jehovah hath made even both of them.परमप्रभुले देख्ने आँखा र सुन्ने कान दुबैलाई सृष्टि गर्नु भयो।

13 Love not sleep, lest thou come to poverty; open thine eyes, [and] thou shalt be satisfied with bread.यदि तिमी धेरै सुत्न मन पराउछौं भनें। तिमी गरीब हुने छौ। जागा रहो अनि तिमीसंग प्रशस्त खाने कुरा हुनेछ।

14 Bad! bad! saith the buyer; but when he is gone his way, then he boasteth.राम्रो छैन! यो राम्रो छैन! भन्दै ग्राहकले किन्छ तर पछि उसले भाउ कसेकोमा आफैंलाई प्रशंसा गर्छ।

15 There is gold, and a multitude of rubies; but the lips of knowledge are a precious Jewel.सुन अनि धेरै लालमणिहरू छन्, तर ज्ञानीको भाषण, निखुर गहना हो।

16 Take his garment that is become surety [for] another, and hold him in pledge for strangers.एउटा अपरिचित मानिसलाई उधारो दिन्छौं भने उसको कोट बन्धक लेऊ। निश्चित होऊ की उसले तिमीलाई ती विदेशीहरूको बन्धकको रूपमा केहि दिन्छ।

17 Bread of falsehood is sweet to a man, but afterwards his mouth shall be filled with gravel.छल गरि कमाएको अन्न खान मीठो लाग्छ, तर अन्तमा त्यसले मुखभरी ढुङ्गा चपाए जस्तो हुन्छ।

18 Plans are established by counsel; and with good advice make war.कुनै योजना बनाउनु अघी राम्रो सल्लाह गर्नु। यदि युद्धमा जानु छ भने असल मार्गदर्शन लिनु।

19 He that goeth about talebearing revealeth secrets; therefore meddle not with him that openeth his lips.अर्काको गोप्यनीय कुराहरू भन्ने मानिसलाई भरोसा गर्न सकिँदैन। यसर्थ धेरै बोल्ने मानिसबाट जोगिएर बस।

20 Whoso curseth his father or his mother, his lamp shall be put out in the blackest darkness.यदि कुनै मानिसले आफ्ना आमा-बाबुलाई सराप्छ भने उसको बत्ती राती अन्धकारको बीचमा निभ्ने छ।

21 An inheritance obtained hastily at the beginning will not be blessed in the end.यदि तिमी सित भएको सम्पत्ति तिमीले छिटो छिटो र सजिलै हासिल गरेको भए यो अन्तमा आशिषपूर्ण हुनेछैन।

22 Say not, I will recompense evil: wait on Jehovah, and he shall save thee.यसो नभन, “म दुष्टको बदला लिनेछु।” परमप्रभुको निम्ति पर्ख अनि उहाँले तिम्रो रक्षा गर्नु हुनेछ।

23 Divers weights are an abomination unto Jehovah; and a false balance is not good.परमप्रभुले गलत तौललाई घृणा गर्नु हुन्छ अनि झूटा तराजूहरू असल होइनन्।

24 The steps of a man are from Jehovah; and how can a man understand his own way?मानिसले चाल्ने प्रत्येक कदम नै परमप्रभुले तोक्नु हुन्छ। तब मानिस कसरी जान्दछ कि उसको जीवनमा के परी आँउछ।

25 It is a snare to a man rashly to say, It is hallowed, and after vows to make inquiry.परमप्रभुलाई भाकल गर्न अघि नै सोचेर भाकल गर्नु, पछि पछुताउनु नपरोस कि “मैले यस्तो भाकल नगर्नु पर्ने रहेछ।”

26 A wise king scattereth the wicked, and bringeth the wheel over them.एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।

27 Man's spirit is the lamp of Jehovah, searching all the inner parts of the belly.एकजना मानिसको आत्मा परमप्रभुको दियो हो जसले उसको आत्माको गहिराई देखाउछ।

28 Mercy and truth preserve the king; and he upholdeth his throne by mercy.यदि राजा विश्वासी र सत्यवादी छन् भने, उसले शक्ति सुरक्षित राख्नु सक्छन्। उसको विश्वासनीयताले उसको राज्य बलियो राख्ने छ।

29 The glory of young men is their strength; and the beauty of old men is the grey head.एकजना जवान मानिसको गौरव उसको बल हो, अनि एउटा बूढो मानिसको गौरव उसको फूलेको केश हो।

30 Wounding stripes purge away evil, and strokes [purge] the inner parts of the belly.कुटाइले चोट पुर्याउ र खराबी हटाउँछ अनि मुक्कारहरूले भित्रि जीवलाई सफा गर्छ।

Nepali Bible