Proverbs 20:26
एकजना ज्ञानी राजाले दूष्टहरूलाई भूस निफाने झैं गरी छुट्टायाउनछन् अनि तिनीहरूलाई सजाय दिन्छन्।
Proverbs 20:26 in Other Translations
King James Version (KJV)
A wise king scattereth the wicked, and bringeth the wheel over them.
American Standard Version (ASV)
A wise king winnoweth the wicked, And bringeth the `threshing' -wheel over them.
Bible in Basic English (BBE)
A wise king puts evil-doers to flight, and makes their evil-doing come back on them.
Darby English Bible (DBY)
A wise king scattereth the wicked, and bringeth the wheel over them.
World English Bible (WEB)
A wise king winnows out the wicked, And drives the threshing wheel over them.
Young's Literal Translation (YLT)
A wise king is scattering the wicked, And turneth back on them the wheel.
| A wise | מְזָרֶ֣ה | mĕzāre | meh-za-REH |
| king | רְ֭שָׁעִים | rĕšāʿîm | REH-sha-eem |
| scattereth | מֶ֣לֶךְ | melek | MEH-lek |
| the wicked, | חָכָ֑ם | ḥākām | ha-HAHM |
| bringeth and | וַיָּ֖שֶׁב | wayyāšeb | va-YA-shev |
| the wheel | עֲלֵיהֶ֣ם | ʿălêhem | uh-lay-HEM |
| over | אוֹפָֽן׃ | ʾôpān | oh-FAHN |
Cross Reference
Proverbs 20:8
जब राजा उनका मानिसहरूको न्याय गर्नु बस्छन् उनले दुष्टतालाई आफ्नै आँखाले छानबिन गर्छन्।
2 Samuel 4:9
तर दाऊदले रेकाब र उसका भाइ बानालाई भने, “परमप्रभु शाश्वत हुनुहुन्छ, निश्चय नै उहाँले मलाई धेरै बिपत्तीहरूबाट बचाउनु भएको छ।
2 Samuel 12:31
दाऊदले रब्बा शहरदेखि मानिसहरू बाहिर ल्याए। तिनीहरूलाई आरा, गल र बञ्चरोहरूले काम गर्न लगाए। ईंटाको काम गर्न लगाए। दाऊदले सबै अम्मोनीहरूका शहरमा एउटै व्यवहार गरे। त्यसपछि दाऊद र तिनका फौज यरूशलेम फर्किए।
Psalm 101:5
यदि कसैले उसको छिमेकिहरू बारे गुप्त भावमा नराम्रा कुराहरू गर्दछ भने, म त्यस मानिसलाई रोक्छु। आफूलाई घमण्ड गर्दै र अरू भन्दा म श्रेष्ठ छु भनेर सोच्नेहरूलाई म अनुमति दिनेछैन।
Isaiah 28:27
के किसानले रोपेका बिऊहरू फुटाउनलाई काटाँहरू प्रयोग गर्छ? अहँ! एक किसानले जीराको बिऊहरू गोड्नलाई चारचक्के गोरूगाडी चलाउँछ? होइन! किसान ती अन्नहरूको एउटा फुटाउनलाई एक सानो लौरो चलाउनेछ।