Proverbs 13:6 in Nepali

Nepali Nepali Bible Proverbs Proverbs 13 Proverbs 13:6

Proverbs 13:6
इमान्दरिताले निर्दोषहरूको रक्षा गर्छ, तर दुष्टताले पापीहरूलाई नष्ट पार्छ।

Proverbs 13:5Proverbs 13Proverbs 13:7

Proverbs 13:6 in Other Translations

King James Version (KJV)
Righteousness keepeth him that is upright in the way: but wickedness overthroweth the sinner.

American Standard Version (ASV)
Righteousness guardeth him that is upright in the way; But wickedness overthroweth the sinner.

Bible in Basic English (BBE)
Righteousness keeps safe him whose way is without error, but evil-doers are overturned by sin.

Darby English Bible (DBY)
Righteousness preserveth him that is perfect in the way; but wickedness overthroweth the sinner.

World English Bible (WEB)
Righteousness guards the way of integrity, But wickedness overthrows the sinner.

Young's Literal Translation (YLT)
Righteousness keepeth him who is perfect in the way, And wickedness overthroweth a sin offering.

Righteousness
צְ֭דָקָהṣĕdāqâTSEH-da-ka
keepeth
תִּצֹּ֣רtiṣṣōrtee-TSORE
him
that
is
upright
תָּםtāmtahm
way:
the
in
דָּ֑רֶךְdārekDA-rek
but
wickedness
וְ֝רִשְׁעָ֗הwĕrišʿâVEH-reesh-AH
overthroweth
תְּסַלֵּ֥ףtĕsallēpteh-sa-LAFE
the
sinner.
חַטָּֽאת׃ḥaṭṭātha-TAHT

Cross Reference

Proverbs 11:3
ईमानदार मानिसहरूलाई आफ्नो इमान्दारीले पथ-प्रदर्शन गराउँछ, तर विश्वासघातीहरूलाई तिनीहरूको दुष्टताले नै सर्वनाश गराउँछ।

Proverbs 11:5
निर्दोष मानिसहरूको धार्मीकताले तिनीहरूको मार्ग सिधा बनाउँछ, तर दुष्ट मानिसलाई उसले गरेका दुष्टकार्यहरूले ध्वंश पार्नेछ।

2 Chronicles 28:23
तिनले दमीशकका मानिसहरूले पूजा गर्ने देवताहरूलाई बलि अर्पण गरे। दमा (तामामा छालाले बेरिएको बाजा) दमीशकका मानिसहरूले आहाजलाई परास्त पारेका थिए। यसर्थ तिनले आफै सोचे, “अरामका मानिसहरूले पूजा गर्ने देवताहरूले तिनीहरूलाई सहायता गरे। यसर्थ यदि मैले ती देवताहरूलाई बलि अर्पण गरें भने हुन सक्छ तिनीहरूले मलाई पनि सहायता गर्ने छन्।” आहाजले ती देवताहरूको पूजा गरे। यस प्रकारले तिनले पाप गरे अनि तिनले इस्राएलका मानिसहरूलाई पाप गर्न लगाए।

Psalm 15:2
केवल त्यो मानिस बस्न सक्छ जसको जीवन पवित्र छ र जसले असल कामहरू गर्न सक्छ। जसले सत्य बोल्छ, केवल त्यो मात्र तपाईंको पर्वतमा बस्न सक्छ।

Psalm 25:21
हे परमेश्वर, तपाईं साँच्चै नै इमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्।

Psalm 26:1
हे परमप्रभु मेरो न्याय गर्नुहोस्। म चोखो भएर बाँचेको छु भनेर प्रमाणित गर्नुहोस्। म परमप्रभुमा भरोसा गर्न कहिल्यै चुकेको छैन।

Psalm 140:11
परमप्रभु, ती झूटाहरूलाई बस्न वा बाँच्न नदिनुहोस्। नराम्रा कुराहरू ती नराम्रा मानिसहरूमा नै घटोस्।

Proverbs 5:22
एकजना खराब मानिस उसले गरेको खराब कर्महरूद्वारा नै फँस्छ। उसको पापले उसलाई डोरीले झैं बाध्ने छ।

Proverbs 21:12
परमप्रभुले दुष्ट मानिसहरूको घर माथि नजर राख्नु हुन्छ अनि दुष्ट मानिसहरूलाई ध्वंश पार्नु हुन्छ।