Daniel 12:7 Image in Nepali

“त्यो मानिस जसले मलमलको लुगा लगाएको थियो अनि नदीको वहावको विरूद्ध उभिएको थियो उसले आफ्नो दुवै हात आकाश पट्टि उठायो। मैले त्यस मानिसलाई अमर परमेश्वरको नाउँ प्रयोग गरेर एउटा शपथ गर्दै गरेको सुनें। उसले भन्यो, ‘यो साँढे तीन वर्षको निम्ति हुनेछ। पवित्र मानिसको शक्ति घट्ने छ अनि यी सबै कुराहरू एकदमै समाप्त हुन्छन्।’

“त्योमानिसजसलेमलमलकोलुगालगाएकोथियोअनिनदीकोवहावकोविरूद्धउभिएकोथियोउसलेआफ्नोदुवैहातआकाशपट्टिउठायो।मैलेत्यसमानिसलाईअमरपरमेश्वरकोनाउँप्रयोगगरेरएउटाशपथगर्दैगरेकोसुनें।उसलेभन्यो,‘योसाँढेतीनवर्षकोनिम्तिहुनेछ।पवित्रमानिसकोशक्तिघट्नेअनियीसबैकुराहरूएकदमैसमाप्तहुन्छन्।’
Click consecutive words to select a phrase. Click again to deselect.

Daniel 12:7 Picture in Nepali