Numbers 6

fullscreen22 परमप्रभुले मोशालाई भन्नुभयो,

fullscreen23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।

fullscreen24 परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”

fullscreen25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।

fullscreen26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”

22 And the Lord spake unto Moses, saying,

23 Speak unto Aaron and unto his sons, saying, On this wise ye shall bless the children of Israel, saying unto them,

24 The Lord bless thee, and keep thee:

25 The Lord make his face shine upon thee, and be gracious unto thee:

26 The Lord lift up his countenance upon thee, and give thee peace.

Numbers 6 in Tamil and English

22 परमप्रभुले मोशालाई भन्नुभयो,
And the Lord spake unto Moses, saying,

23 “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिदाँ यसो भन्नु।
Speak unto Aaron and unto his sons, saying, On this wise ye shall bless the children of Israel, saying unto them,

24 परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।”
The Lord bless thee, and keep thee:

25 परमप्रभुको मुहार (मुखारबिन्द) तिमीहरूमाथि चम्काऊन्, अनि तिमीहरूमाथि अनुग्रह गरून्।
The Lord make his face shine upon thee, and be gracious unto thee:

26 परमप्रभुले तिमीहरू माथि दया दृष्टि राखुन् अनि तिमीहरूमा शान्ति दिऊन्।”
The Lord lift up his countenance upon thee, and give thee peace.