Numbers 34:6 in Nepali

Nepali Nepali Bible Numbers Numbers 34 Numbers 34:6

Numbers 34:6
यसको पश्चिमी सिमान भूमध्य समुद्रको किनार हुनेछ र यो तिमीहरूको देशको पश्चिमी सिमाना हो।

Numbers 34:5Numbers 34Numbers 34:7

Numbers 34:6 in Other Translations

King James Version (KJV)
And as for the western border, ye shall even have the great sea for a border: this shall be your west border.

American Standard Version (ASV)
And for the western border, ye shall have the great sea and the border `thereof': this shall be your west border.

Bible in Basic English (BBE)
And for your limit on the west you will have the Great Sea and its edge: this will be your limit on the west.

Darby English Bible (DBY)
And as west border ye shall have the great sea, and [its] coast. This shall be your west border.

Webster's Bible (WBT)
And as for the western border, ye shall even have the great sea for a border: this shall be your west border.

World English Bible (WEB)
For the western border, you shall have the great sea and the border [of it]: this shall be your west border.

Young's Literal Translation (YLT)
`As to the west border, even the great sea hath been to you a border; this is to you the west border.

And
as
for
the
western
וּגְב֣וּלûgĕbûloo-ɡeh-VOOL
border,
יָ֔םyāmyahm
ye
shall
even
have
וְהָיָ֥הwĕhāyâveh-ha-YA
great
the
לָכֶ֛םlākemla-HEM
sea
הַיָּ֥םhayyāmha-YAHM
for
a
border:
הַגָּד֖וֹלhaggādôlha-ɡa-DOLE
this
וּגְב֑וּלûgĕbûloo-ɡeh-VOOL
shall
be
זֶֽהzezeh
your
west
יִהְיֶ֥הyihyeyee-YEH
border.
לָכֶ֖םlākemla-HEM
גְּב֥וּלgĕbûlɡeh-VOOL
יָֽם׃yāmyahm

Cross Reference

Joshua 1:4
हित्तीहरूको सम्पूर्ण भूमि, मरूभूमि अनि लबानोनदेखि महानदी यूफ्रेटिससम्म तिमीहरूको हुने छ। अनि यहाँ देखि पश्चिमको भूमध्यसागर (त्यो स्थान जहाँ सूर्य अस्त हुन्छ) सम्मका समस्त भूमि तेरो सीमाना भित्र हुनेछ।

Joshua 9:1
जब यर्दन नदीको पश्चिम क्षेत्रका राजाहरूले यस विषयमा सुने, यहोशू र इस्राएलीहरूसँग युद्ध गर्न सम्मिलित भए। तिनीहरू पर्वतहरूबाट, समतल भूमिबाट, भूमध्यसागरको किनाराबाट, लबानोनको माथिबाट आए। तिनीहरू हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी, यबूसीहरू सबै एक दलमा आए।

Joshua 15:12
भूमध्य सागर यहूदको भूमिको पश्चिमी सीमाना थियो। यसरी यहूदाको भूमि यी चार सीमानाहरू भित्र थियो। यहूदाका कुलहरू यो क्षेत्रमा बस्थे।

Joshua 15:47
अश्दोद वरिपरिका सबै क्षेत्र अनि स-साना शहरहरू यहूदाको भूमिका अंश थिए। यहूदाका मानिसहरूले गाजा वरिपरिका क्षेत्र अनि खेतहरू अनि त्यसका नजिकमा भएका शहरहरू पनि प्राप्त गरे। तिनीहरूको भूमि मिश्रको नदीसम्म लगातार फैलिएको थियो। अनि तिनीहरूको भूमि, भूमध्य समुद्रको किनारा छेउ छाउ सम्म लगातार थियो।

Joshua 23:4
मैले तिमीहरूलाई भनेका कुरा सम्झ। तिमीहरूका मानिसहरूले यर्दन नदी अनि पश्चिममा भूमध्य समुद्र माझको भूमि प्राप्त गर्न सक्ने छौ। मैले त्यो भूमि तिमीहरूलाई दिने वचन दिएको थिएँ। तर तिमीहरूले त्यसलाई अझ अधिकारमा लिएका छैनौ।

Ezekiel 47:10
तिमी जालहारीहरूलाई लगातार एन-गदीबाट एन-एग्लैम सम्म उभिएको देख्न सक्छौ। तिमी तिनीहरूले आफ्नो माछाको जाल फ्याँकेको देख्नसक्छौ अनि कति प्रकारको माछाहरू समातेको देख्नसक्छौ। खारा समुद्रमा त्यतिनै प्रकारको माछाहरू छन्, जति प्रकारको महा समुद्रमा छन्।

Ezekiel 47:15
“यहाँ जमीनको सीमाना यस प्रकार छ। उत्तरपट्टि यो सीमाना महा-सागरबाट हेतलोन भएर जान्छ जहाँ बाटो हमात अनि सदादा सम्म,

Ezekiel 47:20
“पश्चिम पट्टि, भूमध्य सागर सोझै लेबो-हमानको छेउको क्षेत्र सम्म सीमाना बनिन्छ। यो तिम्रो पश्चिमी सीमाना हुन्छ।