Numbers 31:13
तब मोशा पूजाहारी एलाजार तथा इस्राएली प्रमुख व्यक्तिहरू छाउनीबाट बाहिर ती सेनाहरूलाई भेट्न गए।
Numbers 31:13 in Other Translations
King James Version (KJV)
And Moses, and Eleazar the priest, and all the princes of the congregation, went forth to meet them without the camp.
American Standard Version (ASV)
And Moses, and Eleazar the priest, and all the princes of the congregation, went forth to meet them without the camp.
Bible in Basic English (BBE)
Then Moses and Eleazar the priest and the chiefs of the people went out to them before they had come into the tent-circle.
Darby English Bible (DBY)
And Moses and Eleazar the priest and all the princes of the assembly went forth to meet them outside the camp.
Webster's Bible (WBT)
And Moses, and Eleazar the priest, and all the princes of the congregation, went forth to meet them without the camp.
World English Bible (WEB)
Moses, and Eleazar the priest, and all the princes of the congregation, went forth to meet them outside of the camp.
Young's Literal Translation (YLT)
And Moses, and Eleazar the priest, and all the princes of the company, go out to meet them, unto the outside of the camp,
| And Moses, | וַיֵּ֨צְא֜וּ | wayyēṣĕʾû | va-YAY-tseh-OO |
| and Eleazar | מֹשֶׁ֨ה | mōše | moh-SHEH |
| priest, the | וְאֶלְעָזָ֧ר | wĕʾelʿāzār | veh-el-ah-ZAHR |
| and all | הַכֹּהֵ֛ן | hakkōhēn | ha-koh-HANE |
| the princes | וְכָל | wĕkāl | veh-HAHL |
| congregation, the of | נְשִׂיאֵ֥י | nĕśîʾê | neh-see-A |
| went forth | הָֽעֵדָ֖ה | hāʿēdâ | ha-ay-DA |
| to meet | לִקְרָאתָ֑ם | liqrāʾtām | leek-ra-TAHM |
| without them | אֶל | ʾel | el |
| מִח֖וּץ | miḥûṣ | mee-HOOTS | |
| the camp. | לַֽמַּחֲנֶֽה׃ | lammaḥăne | LA-ma-huh-NEH |
Cross Reference
Genesis 14:17
कदोर्लाओमेर र तिनीसित मिलेका राजाहरूलाई पराजित गेरपछि अब्राम आफ्नो घर फर्के। जब तिनी घर आए सदोमका राजा तिनलाई भेट्न शाबेको बेंसीमा आए। यस ठाउँलाई ऐले राजाको बेंसी भनिन्छ।
Numbers 5:2
“इस्राएलका मानिसहरूलाई आज्ञा देऊ कि यदि कसैलाई चर्मरोग अथवा धातु रोग सरेको छ, यदि कोही स्त्री मासिकधर्ममा छ, यदि कसैले मृतशरीरलाई छोएर अपवित्र छ भने त्यस्तो व्यक्तिहरूलाई छाउनीबाट बाहिर निकाल्नु पर्छ।
Numbers 19:11
एकजना व्यक्ति जसले मुर्दा छुन्छ त्यो सात दिन सम्म अशुद्ध रहन्छ।
Numbers 31:12
इस्राएली अरू मानिसहरूकहाँ ल्याए। युद्धमा तिनीहरूले जे जति लिए सबै इस्राएलीहरूको छाउनीमा ल्याए। इस्राएली मानिसहरूको छाउनी मोआबको यर्दन बेंसीमा थियो। त्यो यरीहोदेखि पारी यर्दन नदीको पूर्वपट्टि थियो।
Numbers 31:22
सुन, चाँदी, काँसो, फलाम, जस्ता र सीसा चीजहरू
1 Samuel 15:12
शमूएल भोलिपल्ट बिहान चाँडै नै उठे र शाऊललाई भेट्न गए। तर मानिसलहरूले शमूएललाई भने, “शाऊल यहूदाको कर्मेल भन्ने ठाउँमा गएका छन्। शाऊल त्यहाँ उसको सम्मानमा एउटा स्मारक स्थापित गर्न गएका छन्। त्यसपछि धेरै ठाउँ भ्रमण गरेर तिनी अन्त्यमा गिलगाल जानेछन्।”त्यसपछि शमूएल शाऊल भएको ठाउँमा गए। अमालेकीहरूबाट लिएका चीजबिजको पहिलो अंश शाऊलले भेंटीको रूपमा चढाए, शाऊलले तिनीहरूलाई परमप्रभुको अघि एउटा होमबलि जस्तै चढाए।
1 Samuel 30:21
दाऊद बसोर खोल्सामा ती 200 मानिसहरू बसेको ठाउँमा आए। यी मानिसहरू साह्रै कमजोर र थाकेका हुनाले दाऊदसँग जान सकेका थिएनन्। यी मानिसहरू दाऊद र सैनिकहरूलाई भेट्न बाहिर आए। तिनीहरूले दाऊद र सैनिकहरूलाई अभिवादन गरे जब तिनीहरू नजिक आए।