नेपाली नेपाली बाइबल गन्ती गन्ती 22 गन्ती 22:6 गन्ती 22:6 तस्वीर English

गन्ती 22:6 तस्वीर

यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”
Click consecutive words to select a phrase. Click again to deselect.
गन्ती 22:6

यसकारण अब आएर मेरो पक्षमा तिनीहरूलाई सराप्नु होस्, कारण तिनीहरू म भन्दा बलिया छन्। यदि तपाईंले त्यसो गर्नु भए शायद म तिनीहरूलाई परास्त पार्न सक्छु किनभने, मलाई थाहा छ, जसलाई तपाईं आशीर्वाद दिनु हुन्छ, उसलाई आशिर्बाद लाग्छ, र जसलाई तपाईंले सराप्नु हुन्छ उसलाई श्राप लाग्छ।”

गन्ती 22:6 Picture in Nepali