Luke 2:28
शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः
Luke 2:28 in Other Translations
King James Version (KJV)
Then took he him up in his arms, and blessed God, and said,
American Standard Version (ASV)
then he received him into his arms, and blessed God, and said,
Bible in Basic English (BBE)
Then he took him in his arms and gave praise to God and said,
Darby English Bible (DBY)
*he* received him into his arms, and blessed God, and said,
World English Bible (WEB)
then he received him into his arms, and blessed God, and said,
Young's Literal Translation (YLT)
then he took him in his arms, and blessed God, and he said,
| Then | καὶ | kai | kay |
| took up | αὐτὸς | autos | af-TOSE |
| he | ἐδέξατο | edexato | ay-THAY-ksa-toh |
| him | αὐτὸ | auto | af-TOH |
| in | εἰς | eis | ees |
| his | τὰς | tas | tahs |
| ἀγκάλας | ankalas | ang-KA-lahs | |
| arms, | αὐτοῦ, | autou | af-TOO |
| and | καὶ | kai | kay |
| blessed | εὐλόγησεν | eulogēsen | ave-LOH-gay-sane |
| τὸν | ton | tone | |
| God, | θεὸν | theon | thay-ONE |
| and | καὶ | kai | kay |
| said, | εἶπεν | eipen | EE-pane |
Cross Reference
लूका 1:64
त्यही बेला जकरियाको मुख खोलियो। उसको जिब्रो फुट्यो अनि उनी बोल्न थाले। उनले परमेश्वरको प्रशंसा गरे।
लूका 2:20
गोठालाहरूले तिनीहरूले देखेका र सुनेका घटनाहरूका निम्ति परमेश्वरप्रति प्रशंसा गर्दै र महिमा गाउँदै आफ्ना भेडाहरू भएको ठाँउमा फर्के। स्वर्गदूतले तिनीहरूलाई वर्णन गरे झैं सबै सत्य सावित भयो।
लूका 2:13
त्यसपछि अचानक अनगन्ति र्स्वगिय दूतहरू पहिलो दूतसंग भेला भए। सबै दूतहरूले यसो भन्दै परमेश्वरको प्रशंसा गरिरहेका गरे।
लूका 1:68
इस्राएलका परमप्रभु परमेश्वरको प्रशंसा गर कारण उहाँले आफ्ना मानिसहरूलाई सहायता गर्नु भयो अनि तिनीहरूलाई स्वतन्त्रता दिनुभयो।
लूका 1:46
त्यसपछि मरियमले भनिन्
मर्कूस 10:16
त्यसपछि येशूले ती बालकलाई आफ्नो काखमा लिनुभयो। उहाँले आफ्नो हातहरू तिनीहरूमाथि राख्नुभयो अनि आशीर्वाद दिनुभयो।
मर्कूस 9:36
त्यसपछि येशूले एउटा सानो बालकलाई लिएर आउनु भयो। उहाँले त्यस बालकलाई चेलाहरू अघि उभ्याउनु भयो। उहाँले बालकलाइ आफ्नो काखमा लिनुभयो अनि भन्नुभयो,
भजनसंग्रह 135:19
हे इस्राएल को परिवार, परमप्रभुको प्रशंसा गर! हे हारूनको परिवार, परमप्रभुको प्रशंसा गर!
भजनसंग्रह 105:1
परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।
भजनसंग्रह 32:11
हे धार्मिक मानिसहरू हो, परमप्रभुमा प्रफुल्लित र अत्यन्त खुशी होऊ। हे शुद्ध हृदय भएका मानिसहरू प्रफुल्लित होऊ।