Luke 13:18
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य के जस्तो छ? त्यसलाई म केसित तुलना गरूँ?
Luke 13:18 in Other Translations
King James Version (KJV)
Then said he, Unto what is the kingdom of God like? and whereunto shall I resemble it?
American Standard Version (ASV)
He said therefore, Unto what is the kingdom of God like? and whereunto shall I liken it?
Bible in Basic English (BBE)
Then he said, What is the kingdom of God like? what comparison may I make of it?
Darby English Bible (DBY)
And he said, To what is the kingdom of God like? and to what shall I liken it?
World English Bible (WEB)
He said, "What is the Kingdom of God like? To what shall I compare it?
Young's Literal Translation (YLT)
And he said, `To what is the reign of God like? and to what shall I liken it?
| Then | Ἔλεγεν | elegen | A-lay-gane |
| said he, | δὲ, | de | thay |
| Unto what | Τίνι | tini | TEE-nee |
| is | ὁμοία | homoia | oh-MOO-ah |
| the | ἐστὶν | estin | ay-STEEN |
| kingdom | ἡ | hē | ay |
of | βασιλεία | basileia | va-see-LEE-ah |
| God | τοῦ | tou | too |
| like? | θεοῦ | theou | thay-OO |
| and | καὶ | kai | kay |
| whereunto | τίνι | tini | TEE-nee |
| shall I resemble | ὁμοιώσω | homoiōsō | oh-moo-OH-soh |
| it? | αὐτήν | autēn | af-TANE |
Cross Reference
लूका 13:20
येशूले फेरि भन्नु भयो, ‘‘म परमेश्वरको राज्यलाई केसित तुलनागरूँ?
विलाप 2:13
सियोनको छोरी तिमीहरूलाई म कोसित तुलना गरूँ? हे सियोनकी कन्या-छोरी तिमीलाई म कोसित तुलना गरू? म तिमीहरूलाई कसरी सुख शान्ति दिनसक्छु। तिमीहरूको विनाश समुद्र झैं विशाल छ। तिमीहरूलाई कसले जाती पार्न सक्छ?
मत्ती 13:24
त्यसपछि येशूले तिनीहरूलाई सिकाउन अर्को उखान सुनाउनु भयो। उहाँले भन्नुभयो, “स्वर्गको राज्य एउटा मानिस जस्तो हो जसले आफ्नो खेतमा असल बीऊ छर्यो,
मत्ती 13:31
तब येशूले मानिसहरूलाई अर्को उखान भन्न भयो। ‘स्वर्गको राज्य एउटा रायोको बीऊ जस्तो हो। एकजना मानिसले त्यसलाई आफ्नो खेतमा रोप्यो।
मर्कूस 4:26
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य एकजना मानिस जस्तै हो जसले जमीनमा बीऊ छर्दछ।
मर्कूस 4:30
त्यसपछि येशूले भन्नुभयो, “परमेश्वरको राज्य यस्तै हो भनेर हामी के-को दृष्टान्त उपयोग गर्न सकछौ? यसको वर्णन गर्न कुन दृष्टान्त उपयोग गर्न सक्छौ?
लूका 7:31
“यस युगको मानिसहरूको विषयमा मैले कसरी वर्ण गर्नु? तिनीहरू के जस्ता छन्?
लूका 17:21
मानिसहरूले भन्ने छन्, हेर परमेश्वरको राज्य यहाँ छ! अथवा, त्यहाँ छ! होइन, परमेश्वरको राज्य तिमीभित्रै छ।”