Index
Full Screen ?
 

लेवी 6:14

Leviticus 6:14 नेपाली बाइबल लेवी लेवी 6

लेवी 6:14
“अन्नबलिको निम्ति नियम यस्तो छ हारूनका छोराहरूले अन्नबलि वेदीमाथि परमप्रभुको सामुन्ने ल्याउन्।

And
this
וְזֹ֥אתwĕzōtveh-ZOTE
is
the
law
תּוֹרַ֖תtôrattoh-RAHT
offering:
meat
the
of
הַמִּנְחָ֑הhamminḥâha-meen-HA
the
sons
הַקְרֵ֨בhaqrēbhahk-RAVE
Aaron
of
אֹתָ֤הּʾōtāhoh-TA
shall
offer
בְּנֵֽיbĕnêbeh-NAY
it
before
אַהֲרֹן֙ʾahărōnah-huh-RONE
Lord,
the
לִפְנֵ֣יlipnêleef-NAY
before
יְהוָ֔הyĕhwâyeh-VA

אֶלʾelel
the
altar.
פְּנֵ֖יpĕnêpeh-NAY
הַמִּזְבֵּֽחַ׃hammizbēaḥha-meez-BAY-ak

Cross Reference

गन्ती 15:4
“एकजना व्यक्तिले उपहार ल्याउँदा उसले परमप्रभुलाई अन्नबलि पनि दिनुपर्छ। बलि चढाउँदा अन्नबलिमा एक चौथाई हीन भद्राक्षको तेल हालेर आठ कप मसिनो पीठो ल्याउनु पर्छ।

लेवी 2:1
“जब कोही मानिस परमप्रभुलाई अन्नबलिको केही बलि चढाउँछ भने त्यो बलि मसिनो पीठोको होस्। त्यसमा तेल खन्याएर पूजाहारीले सुगन्धित धूप हालोस्।

गन्ती 15:6
“यदि तिमी भेडा बलि चढाउँछौ भने तिमीले अन्नबलि पनि तयार पार्नु पर्छ। अन्नबलिमा एपाको दश खण्डको दुइ खण्ड मसिनो पीठोमा हीनको तीन खण्डको एक खण्ड भद्राक्षको तेल मिसाउनु पर्छ।

गन्ती 15:9
त्यस समयमा जवान साँढेसित तिमीले अन्न बलि पनि ल्याउनु पर्छ। अन्न बलि आधा हीन भद्राक्षको तेल मिसाएको एपाको दश खण्डको तीन खण्डको मसिनो पीठो हुनु पर्छ।

यूहन्ना 6:32
येशूले भन्नुभयो, “म तिमीहरूलाई साँचो भन्छु। मोशा तिनी एक होइनन् जसले तिमीहरूलाई स्वर्गबाट रोटी दिए। तर मेरा पिताले तिमीहरूलाई स्वर्गबाट साँचो रोटी दिनुहुन्छ।

Chords Index for Keyboard Guitar