लेवी 21:12 in Nepali

नेपाली नेपाली बाइबल लेवी लेवी 21 लेवी 21:12

Leviticus 21:12
प्रधान पूजाहारी पवित्र स्थानबाहिर जानुहुँदैन, यदि ऊ मलामि जान्छ ऊ अपवित्र हुनेछ। तब उसले पवित्र स्थानलाई अपवित्र बनाउँछ। अभिषेक तेल उनको टाउकोमा खन्याएर उनलाई मानिसहरूबाट छुट्‌याइन्छ हो। म परमप्रभु हुँ।

Leviticus 21:11Leviticus 21Leviticus 21:13

Leviticus 21:12 in Other Translations

King James Version (KJV)
Neither shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the crown of the anointing oil of his God is upon him: I am the LORD.

American Standard Version (ASV)
neither shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the crown of the anointing oil of his God is upon him: I am Jehovah.

Bible in Basic English (BBE)
He may not go out of the holy place or make the holy place of his God common; for the crown of the holy oil of his God is on him: I am the Lord.

Darby English Bible (DBY)
neither shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the consecration of the anointing oil of his God is upon him: I am Jehovah.

Webster's Bible (WBT)
Neither shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the crown of the anointing oil of his God is upon him: I am the LORD.

World English Bible (WEB)
neither shall he go out of the sanctuary, nor profane the sanctuary of his God; for the crown of the anointing oil of his God is upon him. I am Yahweh.

Young's Literal Translation (YLT)
nor from the sanctuary doth he go out, nor doth he pollute the sanctuary of his God, for the separation of the anointing oil of his God `is' on him; I `am' Jehovah.

Neither
וּמִןûminoo-MEEN
shall
he
go
out
הַמִּקְדָּשׁ֙hammiqdāšha-meek-DAHSH
of
לֹ֣אlōʾloh
the
sanctuary,
יֵצֵ֔אyēṣēʾyay-TSAY
nor
וְלֹ֣אwĕlōʾveh-LOH
profane
יְחַלֵּ֔לyĕḥallēlyeh-ha-LALE

אֵ֖תʾētate
the
sanctuary
מִקְדַּ֣שׁmiqdašmeek-DAHSH
of
his
God;
אֱלֹהָ֑יוʾĕlōhāyway-loh-HAV
for
כִּ֡יkee
the
crown
נֵ֠זֶרnēzerNAY-zer
of
the
anointing
שֶׁ֣מֶןšemenSHEH-men
oil
מִשְׁחַ֧תmišḥatmeesh-HAHT
God
his
of
אֱלֹהָ֛יוʾĕlōhāyway-loh-HAV
is
upon
עָלָ֖יוʿālāywah-LAV
him:
I
אֲנִ֥יʾănîuh-NEE
am
the
Lord.
יְהוָֽה׃yĕhwâyeh-VA

Cross Reference

लेवी 10:7
भेट हुने पालको प्रवेशद्वार, बाहिर तिमीहरू नजानु नत्र तिमीहरू मर्ने छौ। किनभने परमप्रभुले अभिषेक गरेको तेल तिमीहरूमाथि छ।” यसकारण तिनीहरूलाई मोशाले जे भनेका थिए त्यही गरे।

प्रस्थान 29:6
उसको टाउकोमा फेटा लगाइदेऊ अनि पवित्र मुकुट फेटामाथि राखि देऊ।

लेवी 8:30
तिनले केही अभिषेक गरेको तेल अनि रगत लिए जो वेदीमा थियो अनि त्यसलाई हारून र तिनका छोराहरू र तिनीहरूको लुगाहरूमाथि छर्के। यसरी तिनले हारून र तिनका छोराहरूसहित तिनीहरूका लुगाहरू सितै पवित्र पारे।

प्रस्थान 28:36
“मानिसहरूले मोहर बनाए झैं शुद्ध सुनको पाता बनाऊ अनि त्यसमा यी शब्दहरू खोप ‘परमप्रभुको निम्ति पवित्र।’

लेवी 8:9
परमप्रभुले आज्ञा दिनुभए अनुसार तिनले हारूनलाई टाउकोमा फेटा बाँधिदिए अनि फेटाको अघिल्लो भागमा सुनको पवित्र मुकुट लगाइदिए।

यशैया 61:1
“परमप्रभु, मेरो मालिकले आफ्नो आत्मा मभित्र हाल्नु भयो। परमेश्वरले मलाई गरीब मानिसहरूकहाँ सुसमाचार भन्न र पीडित मानिसहरूलाई सुख दिनकोलागि रोज्नु भयो। परमेश्वरले मलाई कैदीहरूलाई स्वतन्त्र हुनेछौ भन्नु र कैदीहरूलाई स्वतन्त्र पार्नु पठाउनु भयो।

प्रेरित 10:38
तिमी नासरतका येशूको विषयमा जान्दछौ। परमेश्वरले उहाँलाई पवित्र-आत्मा र शक्ति प्रदान’ गरेर ख्रीष्ट बनाउनु भयो। येशू चारैतिरका मानिसहरूको लागि राम्रो काम गर्दै जानुभयो अनि प्रेतात्मा वा दुष्टात्मा लागेका मानिसहरूलाई उहाँले निको पार्नुभयो। यसले परमेश्वर येसूको साथमा भएको प्रमाण दिदँछ।