न्यायकर्ता 5:7
त्यहाँ कोही सेनाहरू थिएनन्। दबोरा तिमी नआएसम्म, इस्राएलकी आमा बन्नलाई, तिमी नआएसम्म इस्राएलमा कुनै सेनाहरू थिएनन्।
The inhabitants of the villages | חָֽדְל֧וּ | ḥādĕlû | ha-deh-LOO |
ceased, | פְרָז֛וֹן | pĕrāzôn | feh-ra-ZONE |
they ceased | בְּיִשְׂרָאֵ֖ל | bĕyiśrāʾēl | beh-yees-ra-ALE |
in Israel, | חָדֵ֑לּוּ | ḥādēllû | ha-DAY-loo |
that until | עַ֤ד | ʿad | ad |
I Deborah | שַׁקַּ֙מְתִּי֙ | šaqqamtiy | sha-KAHM-TEE |
arose, | דְּבוֹרָ֔ה | dĕbôrâ | deh-voh-RA |
arose I that | שַׁקַּ֥מְתִּי | šaqqamtî | sha-KAHM-tee |
a mother | אֵ֖ם | ʾēm | ame |
in Israel. | בְּיִשְׂרָאֵֽל׃ | bĕyiśrāʾēl | beh-yees-ra-ALE |
Cross Reference
2 शमूएल 20:19
म यस शहरका शान्तिप्रिय र राजभक्त मानिसहरूमध्ये एकजना हुँ। इस्राएलको एउटा महत्वपूर्ण शहर नष्ट गर्ने चेष्टामा छौ। किन तपाईं परमप्रभुको सम्पत्ति नष्ट गर्न चाहानु हुन्छ?”
एस्तर 9:19
यसले गर्दा बस्तीतिर शहरहरूमा बस्ने यहूदीहरूले अदार महिनाको चौधौं दिनलाई समारोह अनि भोजको र्हषित दिन तुल्याए अनि हरेकले उपहारहरूको आदान-प्रदान गरे।
यशैया 49:23
राजाहरू तिम्रा नानीहरूका शिक्षकहरू हुनेछन्। राजाका छोरीहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्। ती राजाहरू र छोरीहरूले तिमीहरूको अघि आफ्ना शिर झुकाउने छन्। तिनीहरूले तिमीहरूका खुट्टाको मैलामा चुम्बन गर्नेछन्। त्यसपछि तिमीहरूले जान्नेछौ कि म परमप्रभु हुँ। तब तिमीहरूलाई थाहा हुनेछ कि जसले ममाथि आशा गर्दछ उ निराश हुनेछैन्।”
न्यायकर्ता 4:4
त्यहाँ दबोरा नाउँ गरेकी एउटी अगमवादिनी थिइन्। तिनी लप्पीदोत नाउँ गरेका एकजना व्यक्तिकी पत्नी थिइन्। त्यससमय तिनी इस्राएलको न्यायकर्त्ता थिइन्।
रोमी 16:13
रूफसलाई पनि नमस्कार। उनी प्रभुमा विशेष मानिस हुन्। उनकी आमालाई पनि नमस्कार। उनी मेरी पनि आमा हुन्।