यूहन्ना 8:56 in Nepali

नेपाली नेपाली बाइबल यूहन्ना यूहन्ना 8 यूहन्ना 8:56

John 8:56
तिम्रा पिता अब्राहाम म आउने दिन हेर्नलाई र्हषित थिए। उनले त्यो दिन देखे र र्हषित भए।”

John 8:55John 8John 8:57

John 8:56 in Other Translations

King James Version (KJV)
Your father Abraham rejoiced to see my day: and he saw it, and was glad.

American Standard Version (ASV)
Your father Abraham rejoiced to see my day; and he saw it, and was glad.

Bible in Basic English (BBE)
Your father Abraham was full of joy at the hope of seeing my day: he saw it and was glad.

Darby English Bible (DBY)
Your father Abraham exulted in that he should see my day, and he saw and rejoiced.

World English Bible (WEB)
Your father Abraham rejoiced to see my day. He saw it, and was glad."

Young's Literal Translation (YLT)
Abraham, your father, was glad that he might see my day; and he saw, and did rejoice.'

Your
Ἀβραὰμabraamah-vra-AM

hooh
father
πατὴρpatērpa-TARE
Abraham
ὑμῶνhymōnyoo-MONE
rejoiced
ἠγαλλιάσατοēgalliasatoay-gahl-lee-AH-sa-toh
to
ἵναhinaEE-na
see
ἴδῃidēEE-thay

τὴνtēntane
my
ἡμέρανhēmeranay-MAY-rahn
day:
τὴνtēntane
and
ἐμήνemēnay-MANE
he
saw
καὶkaikay
it,
and
εἶδενeidenEE-thane
was
glad.
καὶkaikay
ἐχάρηecharēay-HA-ray

Cross Reference

हिब्रू 11:13
यी सबै मानिसहरू आमरण विश्वासमा बाँचे। तिनीहरूले परमेश्वरको वचन अनुसारका कुराहरू पाएनन्। तर टाडाबाट तिनलाई देखे र सन्तुष्ट बने अनि त्यसैमा आनन्दित बने। आफु त यस संसारमा यात्री र परदेशी मात्र हौं भन्ने तथ्य तिनीहरूले स्वीकारे।

यूहन्ना 8:39
यहूदीहरूले भने, “हाम्रा पिता अब्राहाम हुन्।”येशूले भन्नुभयो, “यदि तिमीहरू साँच्चि नै अब्राहामका सन्तान हुँदा हौ त तिमीहरूले त्यही कुराहरू गर्ने थियौ जुन कुरो अब्राहामले गरे।

मत्ती 13:17
म तिमीहरूलाई साँचो भन्दछु। धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू पहिले तिमीहरूले देखेका कुराहरू हेर्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू देख्न सकेनन्। अनि धेरै अगमवक्ताहरू र धर्मी मानिसहरू तिमीहरूले सुनेका कुराहरू पहिले सुन्न चाहन्थे। तर तिनीहरूले ती कुराहरू सुन्न सकेनन्।

1 पत्रुस 1:10
अगमवक्ताहरुले सावधानपूर्वक अध्ययन गरे अनि यो मुक्तिको विषयमा जान्ने कोशिश गरे। ती अगमवक्ताहरुले अनुग्रहको बारेमा अगमवाणी गरे जो तिमीहरुलाई देखाइयो।

हिब्रू 11:39
यी सबै तिनका विश्वासमा परिचित छन्। तर परमेश्वरको वचन तिनीहरू कसैले पाएनन्।

गलाती 3:7
यसैकारण, तिमीहरूले जान्नुपर्छ कि जोसित विश्वास छ तिनीहरू नै अब्राहामका साँचो सन्तान हुन्।

यूहन्ना 8:37
म जान्दछु तिमीहरू अब्राहामका सन्तान हौ। तर तिमीहरू मलाई मार्न चाहन्छौ। किनभने तिमीहरू मेरो वचन स्वीकार गर्न चाहँदैनौ।

लूका 10:24
म तिमीलाई भन्छु, धेरै अगमवक्ताहरू अनि राजाहरूले यो हेर्न चाहन्थे जो तिमीहरूले देखिरहेकाछौ, तर तिनीहरूले यी बस्तुहरू देखेनन्। अनि धेरै अगमवक्ताहरू र राजाहरू, सुन्न चहान्थे तर तिनीहरूले ती सुनेनन्।”

लूका 2:28
शिमियोनले आफ्नो काखमा बालक लिए अनि परमेश्वरलाई प्रशंसा गरे अनि भनेः

उत्पत्ति 22:18
अनि तिम्रा सन्तानहरूले संसारका सबै राष्ट्रहरूले आफ्ना निम्ति आशीर्वादको रूपमा पाउनेछन्। म यसै गर्नेछु किनभने तिमीले मेरा आज्ञाहरू मानेकाछौ।”