Job 22

fullscreen1 तेमानीबाट आएका एलीपजले जवाफ दिए;

fullscreen2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।

fullscreen3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।

fullscreen4 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”

fullscreen5 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।

fullscreen6 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।

fullscreen7 हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।

fullscreen8 अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।

fullscreen9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।

fullscreen10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।

fullscreen11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।

fullscreen12 परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।

fullscreen13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?

fullscreen14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’

fullscreen15 अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।

fullscreen16 ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।

fullscreen17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’

fullscreen18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।

fullscreen19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।

fullscreen20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’

fullscreen21 अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।

fullscreen22 उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।

fullscreen23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।

fullscreen24 सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।

fullscreen25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।

fullscreen26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।

fullscreen27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।

fullscreen28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।

fullscreen29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।

1 Then Eliphaz the Temanite answered and said,

2 Can a man be profitable unto God, as he that is wise may be profitable unto himself?

3 Is it any pleasure to the Almighty, that thou art righteous? or is it gain to him, that thou makest thy ways perfect?

4 Will he reprove thee for fear of thee? will he enter with thee into judgment?

5 Is not thy wickedness great? and thine iniquities infinite?

6 For thou hast taken a pledge from thy brother for nought, and stripped the naked of their clothing.

7 Thou hast not given water to the weary to drink, and thou hast withholden bread from the hungry.

8 But as for the mighty man, he had the earth; and the honourable man dwelt in it.

9 Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.

10 Therefore snares are round about thee, and sudden fear troubleth thee;

11 Or darkness, that thou canst not see; and abundance of waters cover thee.

12 Is not God in the height of heaven? and behold the height of the stars, how high they are!

13 And thou sayest, How doth God know? can he judge through the dark cloud?

14 Thick clouds are a covering to him, that he seeth not; and he walketh in the circuit of heaven.

15 Hast thou marked the old way which wicked men have trodden?

16 Which were cut down out of time, whose foundation was overflown with a flood:

17 Which said unto God, Depart from us: and what can the Almighty do for them?

18 Yet he filled their houses with good things: but the counsel of the wicked is far from me.

19 The righteous see it, and are glad: and the innocent laugh them to scorn.

20 Whereas our substance is not cut down, but the remnant of them the fire consumeth.

21 Acquaint now thyself with him, and be at peace: thereby good shall come unto thee.

22 Receive, I pray thee, the law from his mouth, and lay up his words in thine heart.

23 If thou return to the Almighty, thou shalt be built up, thou shalt put away iniquity far from thy tabernacles.

24 Then shalt thou lay up gold as dust, and the gold of Ophir as the stones of the brooks.

25 Yea, the Almighty shall be thy defence, and thou shalt have plenty of silver.

26 For then shalt thou have thy delight in the Almighty, and shalt lift up thy face unto God.

27 Thou shalt make thy prayer unto him, and he shall hear thee, and thou shalt pay thy vows.

28 Thou shalt also decree a thing, and it shall be established unto thee: and the light shall shine upon thy ways.

29 When men are cast down, then thou shalt say, There is lifting up; and he shall save the humble person.

Job 22 in Tamil and English

1 तेमानीबाट आएका एलीपजले जवाफ दिए;
Then Eliphaz the Temanite answered and said,

2 “के परमेश्वरलाई हाम्रो सहायता चाहिन्छ? अहँ। ज्ञानी पुरूष पनि परमेश्वरलाई साँच्चि नै कामलाग्ने होइन।
Can a man be profitable unto God, as he that is wise may be profitable unto himself?

3 यदि तिमी धर्मी छौ भने के यसले परमेश्वरलाई मद्दत पुर्याउँछ? अहँ! यदि तिम्रो मार्गहरू सही छन् भने के सर्वशक्तिमान परमेश्वरलाई केही लाभ हुन्छ? अहँ।
Is it any pleasure to the Almighty, that thou art righteous? or is it gain to him, that thou makest thy ways perfect?

4 अय्यूब, किन परमेश्वरले तिमीलाई दण्ड र दोष दिनुभयो? के यो तिमी उहाँको डर बोक्छौ भनेर हो?”
Will he reprove thee for fear of thee? will he enter with thee into judgment?

5 होइन, यो तिम्रो धैरे दुष्टकर्महरूको कारणले हो। अय्यूब, तिमीले कहिल्यै तिम्रो दुष्टकर्म रोकेनौ।
Is not thy wickedness great? and thine iniquities infinite?

6 हुन सक्छ तिमीले दाज्यू-भाइ देखि रूपियाँ पैसा ऋण लिएका छौ, अनि तिमीलाई उसले केही देओस् भनेर वाध्य गर्यौ जसले त्यो फर्काइने प्रमाण गर्यो। हुन सक्छ तिमीले गरीब मानिसबाट बन्धक राखे जस्तै लुगा लिएको थियो। हुन सक्छ कुनै कारणै बिना तिमीले त्यो गर्यौ।
For thou hast taken a pledge from thy brother for nought, and stripped the naked of their clothing.

7 हुन सक्छ तिमीले ती थकित र भोकोहरूलाई पानी र भोजन दिएनौ।
Thou hast not given water to the weary to drink, and thou hast withholden bread from the hungry.

8 अय्यूब, तिमीसंग खेती गर्ने थुप्रै जमीनहरू छन्। अनि मानिसहरूले तिमीलाई आदर गर्छन्।
But as for the mighty man, he had the earth; and the honourable man dwelt in it.

9 हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।
Thou hast sent widows away empty, and the arms of the fatherless have been broken.

10 यसकारण तिम्रो वरिपरि पासै-पासो छन् अनि नसोचेको दुःखले तिमीलाई भयभीत पार्दछ।
Therefore snares are round about thee, and sudden fear troubleth thee;

11 यसैले गर्दा यो अत्यन्त अन्धकार छ तिमी देख्न सक्तैनौ, अनि बाढीले तिमीलाई बगाउँछ।
Or darkness, that thou canst not see; and abundance of waters cover thee.

12 परमेश्वर स्वर्गको उच्च तहमा बस्नुहुन्छ। हेर ताराहरू कतिमाथि छन्। परमेश्वरले उच्च ताराहरूबाट तल हेर्नु हुन्छ।
Is not God in the height of heaven? and behold the height of the stars, how high they are!

13 तर अय्यूब तिमीले भन्न सक्छौ, ‘परमेश्वरले के जान्नु हुन्छ? के परमेश्वरले कालो बादलहरूबाट देख्न सक्नुहुन्छ अनि हामीलाई न्याय गर्नुहुन्छ?
And thou sayest, How doth God know? can he judge through the dark cloud?

14 बाक्लो बादलले उहाँलाई हामीदेखि लुकाउँछ, यसैले जब उहाँ आकाशको उच्चतम भागमा हिडनु हुन्छ माथि आकाशबाट उहाँले हामीलाई देख्नु हँदैन।’
Thick clouds are a covering to him, that he seeth not; and he walketh in the circuit of heaven.

15 अय्यूब जुन बाटोमा दुष्ट मानिसहरू हिडिसकेका थिए, तिमी त्यही पुरानो बाटोमा हिंडिरहेछौ।
Hast thou marked the old way which wicked men have trodden?

16 ती दुष्टहरू नष्ट भए तिनीहरू मृत्युको मुखमा पुग्नु अघि नै तिनीहरूलाई बाढीले बगाएर लग्यो।
Which were cut down out of time, whose foundation was overflown with a flood:

17 ती मानिसहरूले परमेश्वरलाई भने, ‘हामीलाई एक्लै छाडी दिनुहोस्, सर्वशक्तिमान परमेश्वरले हामीलाई केही पनि गर्न सक्नु हुन्न।’
Which said unto God, Depart from us: and what can the Almighty do for them?

18 उहाँ नै परमेश्वर, जसले आफ्ना घरहरू असल कुराहरूले भर्नु भयो। अहँ, म दुष्ट मानिसहरूका सल्लाहको पछि लाग्दिनँ।
Yet he filled their houses with good things: but the counsel of the wicked is far from me.

19 धर्मी मानिसहरूले तिनीहरूलाई विनाश भएको देख्छन अनि ती धर्मी मानिसहरू खुशी हुनेछन। निर्दोष मानिसहरू ती दुष्ट मानिसहरूमाथि हाँस्दछन्।
The righteous see it, and are glad: and the innocent laugh them to scorn.

20 ‘साँच्चि नै हाम्रा शत्रुहरू नाश भए। आगोले तिनीहरूका सम्पत्ति खरानी बनाई दियोस्।’
Whereas our substance is not cut down, but the remnant of them the fire consumeth.

21 अब, अय्यूब, तिमी स्वयंलाई परमेश्वर कहाँ समर्पण गर अनि उहाँसँग शान्तिले बस। त्यसो गर, अनि तिमीले धेरै असल कुराहरू पाउँनेछौ।
Acquaint now thyself with him, and be at peace: thereby good shall come unto thee.

22 उहाँबाट शिक्षा ल्याऊ। उहाँले के भन्नुहुन्छ त्यसमा ध्यान देऊ।
Receive, I pray thee, the law from his mouth, and lay up his words in thine heart.

23 अय्यूब, सर्वशक्तिमान परमेश्वर तर्फ फर्की आऊ, अनि तिमी पुनःनर्स्थापित हुनेछौ तर, अहिले तिमीले आफ्नो घरबाट दुष्ट आत्मालाई अहिले खेदी हाल।
If thou return to the Almighty, thou shalt be built up, thou shalt put away iniquity far from thy tabernacles.

24 सोच, तिम्रो जति सुनहरूछन तर ती धुलो हुन अति उत्तम सुन खोलाका ससाना ढुङ्गाहरू जस्ता।
Then shalt thou lay up gold as dust, and the gold of Ophir as the stones of the brooks.

25 अनि सर्वशक्तिमान परमेश्वरलाई तिम्रो लागि मुल्यवान र तिम्रो सुन चाँदी झैं हुन देऊ।
Yea, the Almighty shall be thy defence, and thou shalt have plenty of silver.

26 तब सर्वशक्तिमान परमेश्वरमा तिमी आनन्दित हुन सक्छौ। तब तिमी परमेश्वरलाई माथि हेर्नैछौ।
For then shalt thou have thy delight in the Almighty, and shalt lift up thy face unto God.

27 तिमीले उहाँलाई प्रार्थना गर्नेछौ अनि उहाँले तिम्रो प्रार्थना सुन्नु हुनेछ। अनि तिमीले आफ्ना वचनहरू पूर्ण गर्नेछौ।
Thou shalt make thy prayer unto him, and he shall hear thee, and thou shalt pay thy vows.

28 यदि तिमीले केही गर्छु भनेर निर्णय लिएका छौ भने त्यो सफलता पूर्वक हुनेछ अनि तिम्रो भविष्य निश्चय उज्जवल हुनेछ।
Thou shalt also decree a thing, and it shall be established unto thee: and the light shall shine upon thy ways.

29 परमेश्वरले घमण्डी मानिसहरूलाई लज्जित पार्नुहुन्छ। तर परमेश्वरले विनम्र मानिसहरूलाई सहयोग गर्नुहुन्छ।
When men are cast down, then thou shalt say, There is lifting up; and he shall save the humble person.