नेपाली नेपाली बाइबल यर्मिया यर्मिया 26 यर्मिया 26:11 यर्मिया 26:11 तस्वीर English

यर्मिया 26:11 तस्वीर

त्यसपछि पूजाहारीहरू अगमवक्ताहरूले शासकहरू सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”
Click consecutive words to select a phrase. Click again to deselect.
यर्मिया 26:11

त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”

यर्मिया 26:11 Picture in Nepali