नेपाली नेपाली बाइबल यर्मिया यर्मिया 15 यर्मिया 15:3 यर्मिया 15:3 तस्वीर English

यर्मिया 15:3 तस्वीर

चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। तिनीहरूका शरीरहरू खाओस् नाश गरोस भनेर आकाशका चराहरू जानवरहरू पठाउनेछु।
Click consecutive words to select a phrase. Click again to deselect.
यर्मिया 15:3

म चार प्रकारको ध्वंसकहरू तिनीहरूका विरूद्ध पठाउने छु।’ यो परमेश्वरबाट आएको सन्देश हो। ‘म तिनीहरूलाई मार्नु तरवारहरू लिएका शत्रुहरू पठाउनेछु। तिनीहरूलाई घिस्याउन कुकुरहरू पठाउनेछु। म तिनीहरूका शरीरहरू खाओस् र नाश गरोस भनेर आकाशका चराहरू र जानवरहरू पठाउनेछु।

यर्मिया 15:3 Picture in Nepali