नेपाली नेपाली बाइबल यशैया यशैया 42 यशैया 42:16 यशैया 42:16 तस्वीर English

यशैया 42:16 तस्वीर

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा अन्धा मानिसहरूलाई डोराउनेछु। अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू गर्नेछु अनि आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।
Click consecutive words to select a phrase. Click again to deselect.
यशैया 42:16

तब तिनीहरूले कहिल्यै नजानेका बाटोमा म अन्धा मानिसहरूलाई डोराउनेछु। म अन्धा मानिसहरूलाई त्यस्ता ठाउँहरूमा डोर्याई लैजानेछु जहाँ तिनीहरू पहिला थिएनन्। म तिनीहरूका अँध्यारोलाई प्रकाशमा बद्लि दिनेछु अनि म खस्रो भूमिलाई चिल्लो पारिदिनेछु। मैले वचन दिएका ती कुराहरू म गर्नेछु अनि म आफ्नो मानिसहरूलाई त्याग्ने छैन्।

यशैया 42:16 Picture in Nepali