Hebrews 9:18
पहिलो करार पनि त्यस्तै हो। नियम उपयोगमा ल्याउन अघि त्यहाँ रगत हुनुपर्ने थियो।
Hebrews 9:18 in Other Translations
King James Version (KJV)
Whereupon neither the first testament was dedicated without blood.
American Standard Version (ASV)
Wherefore even the first `covenant' hath not been dedicated without blood.
Bible in Basic English (BBE)
So that even the first agreement was not made without blood.
Darby English Bible (DBY)
Whence neither the first was inaugurated without blood.
World English Bible (WEB)
Therefore even the first covenant has not been dedicated without blood.
Young's Literal Translation (YLT)
whence not even the first apart from blood hath been initiated,
| Whereupon | ὅθεν | hothen | OH-thane |
| neither | οὐδ' | oud | ooth |
| the | ἡ | hē | ay |
| first | πρώτη | prōtē | PROH-tay |
| testament was dedicated | χωρὶς | chōris | hoh-REES |
| without | αἵματος | haimatos | AY-ma-tose |
| blood. | ἐγκεκαίνισται· | enkekainistai | ayng-kay-KAY-nee-stay |
Cross Reference
प्रस्थान 12:22
हिसपको झुप्पा लेऊ अनि रगतले भरिएको भाँडामा डुबाऊ अनि ढोकाको चौकटकोमाथि तथा वरिपरि लगाऊ। बिहान नहुञ्जेल कसैले पनि घर छाडनु हुँदैन।
प्रस्थान 24:3
मोशाले मानिसहरूलाई परमप्रभुले बताका सबै आदेश र निर्देनशहरू बताए। तब मानिसहरू भने, “परमप्रभुले भन्नु भएका सबै आदेश तथा निर्देशहरू हामी पालन गर्नेछौं।”
हिब्रू 8:7
पहिलेको करारमा कुनै गल्ती नभएको भए दोस्रो करारको खाँचो पर्ने थिएन।
हिब्रू 9:14
यसकारण ख्रीष्टको रगतले यी कुराहरू भन्दा धेरै कुरा गर्नसक्छ। ख्रीष्टले आफैलाई अनन्त आत्माद्वारा परमेश्वरप्रति पूर्ण बलि चढाउनु भयो। उहाँको रगतले हाम्रो ह्रदयलाई दुष्कर्महरूदेखि शुद्ध बनाउँछ जसमा कि हामीले जीवित परमेश्वरलाई आराधना गर्न सक्नेछौं।
हिब्रू 9:22
व्यवस्थाले भन्छ प्राय सबै जसो चीजहरू रगतले शुद्ध पार्छ। अनि रगत बिना पाप क्षमा हुन सक्दैन।