Index
Full Screen ?
 

उत्पत्ति 49:17

Genesis 49:17 नेपाली बाइबल उत्पत्ति उत्पत्ति 49

उत्पत्ति 49:17
दान बाटोको किनारमा बसेको सर्प झैं हुनेछ। दान बाटो छेउमा सुतिरहेको सर्प झैं भयानक हुनेछ। त्यो सर्पले घोडाको खुट्टामा डस्नेछ र घोडामाथि सवार हुने भूइँमा लड्नेछ।

Dan
יְהִיyĕhîyeh-HEE
shall
be
דָן֙dāndahn
a
serpent
נָחָ֣שׁnāḥāšna-HAHSH
by
עֲלֵיʿălêuh-LAY
way,
the
דֶ֔רֶךְderekDEH-rek
an
adder
שְׁפִיפֹ֖ןšĕpîpōnsheh-fee-FONE
in
עֲלֵיʿălêuh-LAY
path,
the
אֹ֑רַחʾōraḥOH-rahk
that
biteth
הַנֹּשֵׁךְ֙hannōšēkha-noh-shake
the
horse
עִקְּבֵיʿiqqĕbêee-keh-VAY
heels,
ס֔וּסsûssoos
rider
his
that
so
וַיִּפֹּ֥לwayyippōlva-yee-POLE
shall
fall
רֹֽכְב֖וֹrōkĕbôroh-heh-VOH
backward.
אָחֽוֹר׃ʾāḥôrah-HORE

Cross Reference

1 इतिहास 12:35
दान कुल समूहबाट 28,600 मानिसहरू युद्धका निम्ति तयार थिए।

न्यायकर्ता 14:1
शिमशोन तिम्ना शहर तिर झरे। तिनले त्यहाँ एउटी पलिश्ती स्त्रीलाई देखे।

न्यायकर्ता 16:22
तर शिमशोनको कपाल फेरि उम्रन थाल्यो।

न्यायकर्ता 18:22
दानका कुल समूहका मानिसहरू त्यस भूमि देखि केही टाढा सम्म गए। तर मीकाका नजिकमा बस्ने मानिसहरू एक साथ भेला भए। तब तिनीहरूले दानका मानिसहरूलाई खेद्न थाले, अनि तिनीहरूलाई पक्वे।

Chords Index for Keyboard Guitar