नेपाली नेपाली बाइबल उत्पत्ति उत्पत्ति 48 उत्पत्ति 48:19 उत्पत्ति 48:19 तस्वीर English

उत्पत्ति 48:19 तस्वीर

तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, जान्दछु। जान्दछु, मनश्शे जेठो छोरो हो अनि महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”
Click consecutive words to select a phrase. Click again to deselect.
उत्पत्ति 48:19

तर तिनका बुबाले तर्क गर्नुभयो अनि भन्नुभयो, “मेरा छोरा, म जान्दछु। म जान्दछु, मनश्शे जेठो छोरो हो अनि उ महान् हुनेछ। मनश्शे ठूलो परिवारहरूको बुबा पनि हुनेछ। तर कान्छो छोरा जेठाभन्दा अझै महान् हुनेछ। अनि कान्छोका सन्तानहरू बढ्नेछन् अनि देशमा महान् हुनेछन्।”

उत्पत्ति 48:19 Picture in Nepali