नेपाली नेपाली बाइबल प्रस्थान प्रस्थान 4 प्रस्थान 4:14 प्रस्थान 4:14 तस्वीर English

प्रस्थान 4:14 तस्वीर

तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् तिमीलाई देखेर तिनी खुशी हुनेछन्।
Click consecutive words to select a phrase. Click again to deselect.
प्रस्थान 4:14

तब परमप्रभु मोशासित रिसाउनु भयो अनि उसलाई भन्नु भयो, “तिम्रो दाज्यू हारून जो लेवी कुलका हुन्। म हारूनलाई तिम्रो सहायताको निम्ति पठाउनेछु। तिनी कुशल वक्ता हुन्। तिमीलाई भेट्न हारून आउदैछन् र तिमीलाई देखेर तिनी खुशी हुनेछन्।

प्रस्थान 4:14 Picture in Nepali