प्रस्थान 17:7
मोशाले त्यस ठाउँको नाउँ मरीबा र मस्सा राखे किनभने यो त्यही ठाउँ हो जहाँ इस्राएली मानिसहरूले उनको विरोद्धमा गए अनि परमप्रभुको परीक्षा लिएका थिए। मानिसहरू जान्न चाहन्थे, परमप्रभु तिनीहरूसित हुनुहुन्छ अथवा हुन्न।
Cross Reference
गन्ती 21:24
तर इस्राएलीहरूले तिनलाई तरवारको टुप्पोले घोचेर मारे अनि तिनको भूमि अर्नोन नदीदेखि यब्बोक नदी सम्म कब्जा गरे। तिनीहरूले अम्मोनीहरूको सिमानासम्म मात्र लिएर रोकिए कारण अम्मोनीहरूले आफ्नो सिमाना बलियो गरी सुरक्षा गरेका थिए।
यहोशू 10:30
परमप्रभुले इस्राएलका मानिसहरूलाई शहर अनि त्यसका राजालाई पराजित गराइदिनु भयो। इस्राएलका मानिसहरूले त्यस शहरका प्रत्येक मानिसहरूलाई मारे। एउटा मानिस पनि जीउँदो रहेनन्। अनि यरीहोका राजालाई गरे जस्तै यहोशूले त्यस राजालाई पनि गरे।
यहोशू 11:10
त्यसपछि यहोशू फर्किर अनि हासोर शहरलाई कब्जा गरे। यहोशूले हासोरका राजालाई मारिदिए। हासोर ती सबै राज्यहरूका अगुवा थिए जो इस्राएल विरूद्ध लडे।
And he called | וַיִּקְרָא֙ | wayyiqrāʾ | va-yeek-RA |
the name | שֵׁ֣ם | šēm | shame |
of the place | הַמָּק֔וֹם | hammāqôm | ha-ma-KOME |
Massah, | מַסָּ֖ה | massâ | ma-SA |
and Meribah, | וּמְרִיבָ֑ה | ûmĕrîbâ | oo-meh-ree-VA |
because of | עַל | ʿal | al |
the chiding | רִ֣יב׀ | rîb | reev |
children the of | בְּנֵ֣י | bĕnê | beh-NAY |
of Israel, | יִשְׂרָאֵ֗ל | yiśrāʾēl | yees-ra-ALE |
and because | וְעַ֨ל | wĕʿal | veh-AL |
they tempted | נַסֹּתָ֤ם | nassōtām | na-soh-TAHM |
אֶת | ʾet | et | |
Lord, the | יְהוָה֙ | yĕhwāh | yeh-VA |
saying, | לֵאמֹ֔ר | lēʾmōr | lay-MORE |
Is | הֲיֵ֧שׁ | hăyēš | huh-YAYSH |
the Lord | יְהוָ֛ה | yĕhwâ | yeh-VA |
among | בְּקִרְבֵּ֖נוּ | bĕqirbēnû | beh-keer-BAY-noo |
us, or | אִם | ʾim | eem |
not? | אָֽיִן׃ | ʾāyin | AH-yeen |