नेपाली नेपाली बाइबल प्रस्थान प्रस्थान 12 प्रस्थान 12:13 प्रस्थान 12:13 तस्वीर English

प्रस्थान 12:13 तस्वीर

तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।
Click consecutive words to select a phrase. Click again to deselect.
प्रस्थान 12:13

तर तिमीहरूका घरमा लगाएका रगत चाँहि एउटा विशेष चिन्ह हुनेछ र म जुन घरमा रगत लगाएको देख्छु त्यसलाई छोडेर जान्छु। म मिश्र देशका मानिसहरूको निम्ति हानिकारक रोग उत्पन्न गर्छु। तर त्यो खराब बिमारले तिमीहरू कसैलाई पनि असर गर्दैन।

प्रस्थान 12:13 Picture in Nepali