दानियल 11:5 in Nepali

नेपाली नेपाली बाइबल दानियल दानियल 11 दानियल 11:5

Daniel 11:5
“दक्षिणको राजा शक्तिशाली हुनेछ। तर यसपछि उसको एउटा सेनापति ऊ भन्दा पनि शक्तिशाली हुनेछ त्यो सेना नायकले शासन गर्न थाल्नेछ, अनि एकदमै शक्तिशाली हुनेछ।

Daniel 11:4Daniel 11Daniel 11:6

Daniel 11:5 in Other Translations

King James Version (KJV)
And the king of the south shall be strong, and one of his princes; and he shall be strong above him, and have dominion; his dominion shall be a great dominion.

American Standard Version (ASV)
And the king of the south shall be strong, and `one' of his princes; and he shall be strong above him, and have dominion; his dominion shall be a great dominion.

Bible in Basic English (BBE)
And the king of the south will be strong, but one of his captains will be stronger than he and will be ruler; and his rule will be a great rule.

Darby English Bible (DBY)
And the king of the south, who is one of his princes, shall be strong; but [another] shall be stronger than he, and have dominion: his dominion shall be a great dominion.

World English Bible (WEB)
The king of the south shall be strong, and [one] of his princes; and he shall be strong above him, and have dominion; his dominion shall be a great dominion.

Young's Literal Translation (YLT)
`And a king of the south -- even of his princes -- doth become strong, and doth prevail against him, and hath ruled; a great dominion `is' his dominion.

shall
be
one
וְיֶחֱזַ֥קwĕyeḥĕzaqveh-yeh-hay-ZAHK
strong,
be
shall
מֶֽלֶךְmelekMEH-lek
And
the
king
הַנֶּ֖גֶבhannegebha-NEH-ɡev
south
the
of
וּמִןûminoo-MEEN
and
of
שָׂרָ֑יוśārāywsa-RAV
princes;
his
strong
be
shall
וְיֶחֱזַ֤קwĕyeḥĕzaqveh-yeh-hay-ZAHK
and
עָלָיו֙ʿālāywah-lav
he
above
him,
and
וּמָשָׁ֔לûmāšāloo-ma-SHAHL
have
dominion;
מִמְשָׁ֥לmimšālmeem-SHAHL
dominion
his
a
great
רַ֖בrabrahv
dominion.
מֶמְשַׁלְתּֽוֹ׃memšaltômem-shahl-TOH

Cross Reference

दानियल 11:11
त्यस पछि दक्षिणको राजा क्रोधित भएर उत्तरको राजासँग युद्ध गर्न निस्कने छ। उनले एउटा ठूलो सैन्यदल जुटाउनेछ तर उनको सेनाको हार हुनेछ।

दानियल 11:14
“‘त्यो समयमा, धेरै मानिसहरूले दक्षिणका राजाको विरोध गर्नेछन्। केही तिम्रा आफ्नै मानिसहरू युद्ध गर्ने मन पराउँथे दक्षिणको राजाको विरूद्धमा बागी हुनेछ। तिनीहरूले विजय प्राप्त गर्ने छैनन, तर तिनीहरूले दर्शनलाई सत्य गराउँछन्, जब तिनीहरूले यसो गर्छन्।

दानियल 11:25
“‘त्यस पछि उसले आफ्नो पुरै शक्ति अनि सबै सेना र साहस दक्षिणको राजाको विरूद्धमा लगाउनेछ। दक्षिणी राजाले पनि एउटा ठूलो अनि शक्तिशाली सैन्यदल जुटाउनेछन, तर विश्वासघातीहरूको षड्यन्त्रले दक्षिणी राजाको हार हुनेछ।

दानियल 11:40
“‘आखिरमा दक्षिणका राजाले उत्तरका राजाको विरूद्ध युद्ध चलाउनेछन्। उत्तरका राजा रथहरू पैदल फौजहरू अनि धैरे जहाजहरू लिएर आक्रमण गर्न आउँनेछ। ऊ भूमिबाट बाढी जस्तै आउनेछ।

दानियल 11:3
यसपछि एकदमै शक्तिशाली राजा आउनेछ, त्यसले ठूलो शक्तिसँग राज्य चलाउनेछ, उसले जे चाहन्छ त्यही गर्ने छ।

दानियल 11:8
उसले उनीहरूका देवताका मूर्तिहरू, चाँदी र सुनका बहुमूल्य वस्तुहरू लुट्नेछ। अनि केही वर्षकोलागि उत्तरको राजालाई एक्लै छोडने छन।