Zechariah 4:4
तब मैले त्यो स्वर्गदूतलाई सोधें जो मसित कुरा गरिरहेका थिए, “महोदय यी सबको अर्थ केहोला?”
Zechariah 4:4 in Other Translations
King James Version (KJV)
So I answered and spake to the angel that talked with me, saying, What are these, my lord?
American Standard Version (ASV)
And I answered and spake to the angel that talked with me, saying, What are these, my lord?
Bible in Basic English (BBE)
And I made answer and said to the angel who was talking to me, What are these, my lord?
Darby English Bible (DBY)
And I answered and spoke to the angel that talked with me, saying, What are these, my lord?
World English Bible (WEB)
I answered and spoke to the angel who talked with me, saying, "What are these, my lord?"
Young's Literal Translation (YLT)
And I answer and speak unto the messenger who is speaking with me, saying, `What `are' these, my lord?'
| So I answered | וָאַ֙עַן֙ | wāʾaʿan | va-AH-AN |
| and spake | וָֽאֹמַ֔ר | wāʾōmar | va-oh-MAHR |
| to | אֶל | ʾel | el |
| the angel | הַמַּלְאָ֛ךְ | hammalʾāk | ha-mahl-AK |
| talked that | הַדֹּבֵ֥ר | haddōbēr | ha-doh-VARE |
| with me, saying, | בִּ֖י | bî | bee |
| What | לֵאמֹ֑ר | lēʾmōr | lay-MORE |
| are these, | מָה | mâ | ma |
| my lord? | אֵ֖לֶּה | ʾēlle | A-leh |
| אֲדֹנִֽי׃ | ʾădōnî | uh-doh-NEE |
Cross Reference
जकरिया 1:9
मैले सोधें, “यी घोडाहरु के को निम्ति, परमप्रभु?त्यस समय मसंग कुरा गर्ने स्वर्गदूतले भने, “म तिमीलाई देखाउनेछु यी घोडाहरु के को निम्ति हुन्।”
जकरिया 6:4
तब मैले कुरा गरिरहेका ती स्वर्गदूतलाई सोधें, “महाशय यी सबको अर्थ के होला?”
दानियल 7:16
त्यहाँ उभिनेहरू मध्ये एकजनाकहाँ म गएँ र तिनलाई यी सबैका विषयमा सोधें अनि उहाँले मलाई अर्थ बताई दिनुभयो।
दानियल 12:8
“मैले यो सुनें तर बुझ्न सकिनँ, यसैले मैले सोधें, ‘हे महाशय! यी सबै कुराहरू सत्य भए पछि के हुन्छ।’
जकरिया 1:19
अनि मैले मसंग कुरा गर्ने स्वर्गदूतलाई सोधें, “यी सींङहरुको दर्शन के हो?”उनले भने, “यी ती सींङहरु हुन् जसले इस्राएल, यहूदा अनि यरूशलेमका मानिसहरुलाई छरपष्ट पारेका थिए।”
जकरिया 4:12
मैले उनलाई यो पनि सोधें, “दुईवटा भद्राक्षको हाँगाको अर्थ के हो? जो दुईवटा सुनका नलिको छेऊ सुनको रंगको तेलसंग छ।”
जकरिया 5:6
मैले भनें, “यो के हो?” उनले भने, “त्यो एउटा नाप्ने बाल्टी हो जो उनले बकिरहेकी छे।” उनले यसो पनि भने, “यो बाल्टी सम्पूर्ण भूमीको पापहरु नाप्न बनिएको हो।”
मत्ती 13:36
त्यसपछि सबै मानिसहरूलाई त्यहीं छाडेर येशू घरतिर लाग्नुभयो। उनका चेलाहरू उहाँकहाँ गए र भने, ‘कृपया हामीलाई खेतको सामाको उखानको अर्थ बताइ दिनुहोस।’
प्रकाश 7:13
तब एकजना अग्रजले मलाई सोधे, “यी सेता पोशाकका मानिसहरु को हुन्.? तिनीहरु कहाँवाट आएका हुन्?”